अर्थतन्त्र

महिला उद्यमीलाई ७६ अर्ब २८ करोड ऋण प्रवाह

राष्ट्र बैंकले सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि जारी गरेपछि चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७३ हजार ७८ जना महिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण उक्त लिएका छन् ।

५ वर्ष अगाडि

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर १२० रुपैयाँ ४३ पैसा

नेपाल राष्ट्र बैंकले विहीवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४३ र बिक्रीदर १२१ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

‘उद्योगलाई व्यवस्थित बनाउन नियमावलीमा नभई कानूनमै संशोधन आवश्यक’- मन्त्री झाँक्री

निर्माण उद्योगमा योजना छनौटदेखि कार्यान्वयन चरण सम्म समस्या रहेकाले कानून संशोधन अपरिहार्य भएको उनले बताए।सरोकारवाला पक्षहरूको सुझाव सहित सरकार नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारीमा रहेको जानकारी मन्त्री झाँक्रीले दिइन।...

५ वर्ष अगाडि

विकासका लागि परम्परागत नीति–नियमहरुलाई समयानुसार परिवर्तन गर्न ढकालको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको द्रुत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति–नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरेका छन्।

५ वर्ष अगाडि

महँगो विवाह ऋणको बोझ, कम खर्च गर्दा विछोडको पिर !

विवाहलाई सम्झनलायक बनाउनको लागि मानिसहरु धेरै खर्च गर्नेदेखि अन्य धेरै प्रकारका कामहरु पनि गर्ने गर्छन् । लुगा र गहनाको लागि मात्रै मानिसहरु लाखौं रकम खर्च गर्ने गर्छन् ।

५ वर्ष अगाडि

एकैपटक ९ सय कर्मचारी कम्पनीबाट बर्खास्त, विवादमा सिइओ

क्रिसमसको विदा शुरु हुनु केही दिन अघि चालिएको यो कदमलाई व्यवहारिक तथा कठोर कदम भएको बताएका छन् ।

५ वर्ष अगाडि

यूएईमा साप्ताहिक बिदा लम्बियो, शुक्रवार आधादिन काम गरे पुग्ने

सन् २०२२ जनवरी २ देखि लागू हुने गरि बिदा हेरफेर गरेको हो । नयाँ नियम अनुसार साप्ताहिक बिदा शनिबार र आइतबार गर्ने भएको छ ।

५ वर्ष अगाडि

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर १२० रुपैयाँ ४१ पैसा

एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

५ वर्ष अगाडि

सामजिक सुरक्षा कोषको अवकाश दावी भुक्तानी अनलाइनबाट मात्रै, यसरी लिनुहोस्

सामाजिक सुरक्षाकोषले प्रदान गर्ने अवकाश दावी भुक्तानी अनलाइनबाट लिन पाइने भएको छ । कोषले मंगलबार विज्ञप्ति जारी गर्दै अब अवकाश दावी भुक्तानी अनलाइनबाट मात्र हुने व्यवस्था गरेको जनाएको हो ।

५ वर्ष अगाडि

आर्थिक एजेण्डामा समान दृष्टिकोण बनाउन सबै राजनीतिक दलहरुलाई ढकालको आग्रह

लुम्बिनी प्रदेश मुलुककै धार्मिक, साँस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको बताउँदै उनले विस्तारै विस्तारै यस क्षेत्रका भैरहवा र बुटवल जस्ता शहरहरु आर्थिक केन्द्रका रुपमा पनि विकास हुँदै गरेको बताए ।

५ वर्ष अगाडि
1 445 446 447 448 449 782