अर्थतन्त्र

अर्थतन्त्रमा मूल्यवृद्धिको चाप, मुद्रास्फीति नियन्त्रण चुनौती बन्ने संकेत

पेट्रोलियम पदार्थको मूल्य र अर्कोतर्फ पुँजीगतको लागत बढेसँगै उत्पादन लागत बढ्दा कोभिडपछि तग्रिँदै गरेको अर्थतन्त्रमा मूल्यवृद्धिको चाप पर्ने देखिएको हो ।

५ वर्ष अगाडि

सञ्चय कोषले जग्गा खरिद गर्न ऋण दिने, के-के चाहिन्छ ? यस्तो छ मापदण्ड

कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई कार्यविधि बनाएर जग्गा खरिद सापटीकर्जा सुरु गरेको छ । कोषमा एक वर्ष वा सो भन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ताले उक्त कर्जा लिन पाउने छन् ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय:यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४८ र बिक्रीदर ११९ रुपैयाँ ८ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

‘गुणस्तरीय ई-कमर्श सेवाका लागि विशेष पहल गर्न आवश्यक छ’- वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् ।

५ वर्ष अगाडि

सहरलाई मात्र समेटेर घरजग्गा मूल्य सर्वेक्षण, कारोबारमा शिथिलता

नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । घरजग्गा मूल्य सूचकाङ्क निर्माणको लागि भाराङ्क निर्धारण गर्ने सम्बन्धमा २०७५/७६ को घरजग्गा रजिष्ट्रेशनको कुल कारोवार सङ्ख्यालाई आधार मानी भार...

५ वर्ष अगाडि

नेपाल टेलिकमले माग्यो कर्मचारी, एसईई पास गरेकालाई अवसर

टेलिकमले शुक्रवार गोरखापत्र दैनिकमा सूचना निकाले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरि विभिन्न २० पदमा दरखास्त आह्वान गरेको हो ।

५ वर्ष अगाडि

रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् ।

५ वर्ष अगाडि

गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने तीनसहित पाँच उद्योग कारवाहीमा

विभागले मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जगदम्बा सिमेन्ट प्रालि रुपन्देही, जानकी केवल प्राली धनुषा र ग्यास वान नेपाल प्रालि बारालाई कारवाही गरेको हो ।

५ वर्ष अगाडि

‘आइएमई डबलको डबलको डबल’ अफरको विजेता जिवेश दाहाल

प्रविधिमा आधारित लक्की ड्र मार्फत सार्वज्निक गरिएको नतिजा अनुसार आइएमईका सेवाग्राही जिवेश दाहाल भाग्यशाली विजेता छनोट भएका हुन् ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले विहीवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५४ र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि
1 451 452 453 454 455 782