अर्थतन्त्र

दुई महिनामै थपिए साढे ४९ अर्बको उद्योग, उत्पादनमूलक क्षेत्रमा आकर्षण

सेवामूलक र पर्यटन क्षेत्रका ७/७ वटा उद्योगमा क्रमश १३ अर्ब र २ अर्बको लगानी प्रतिवद्धता आएको छ भने, कृषि तथा वन पैदावर क्षेत्रका ४ उद्योगमा ६९ करोड र सूचना प्रविधिमा...

५ वर्ष अगाडि

अर्थमन्त्रीको सुझाव-‘सञ्चय कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुस्’

सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७/७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ। हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ। निवृत्तभरण कोषमा...

५ वर्ष अगाडि

४३ स्थानमा खाद्य कम्पनीको सुपथ मूल्य पसल, कुन सामानमा कति रुपैयाँ छुट ?

उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ।

५ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले विहीबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २९ र बिक्रीदर ११७ रुपैयाँ ८९ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

उनले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने बताए । मन्त्रालयले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नसमेत निर्देशन दिएको छ ।

५ वर्ष अगाडि

विश्व बैंकसँग ५ अर्ब ८७ करोड ऋण सम्झौता, विद्यालय सुधार र स्वास्थ्य क्षेत्रमा खर्च गरिने

बुधबार अर्थ मन्त्रालयमा एक समारोहकाबीच अर्थसचिव मधुकुमार मरासिनी तथा नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्‍व बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

५ वर्ष अगाडि

कर्णाली प्रदेशका ११ हजार ६ सय जना वैदेशिक रोजगारीमा, सबैभन्दा कम हुम्लाबाट

सरकार, श्रम तथा रोजगार मन्त्रालय अन्तरर्गत वैदेशिक रोजगार विभागद्धारा प्रकाशित प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७६/ ७७ मा कर्णाली प्रदेशबाट ११ हजार ६ सय २३ जना वैदेशिक रोजगारीमा गएका छन्...

५ वर्ष अगाडि

दीगो सीप परियोजना कार्यान्वयन गर्न एक अर्ब ८८ करोड अनुदान

दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि प्राप्त हुने उक्त रकम प्रदेश नं.१, बागमती र लुम्बिनी प्रदेश सरकार तथा ३३ स्थानीय सरकारमार्फत ७० हजार युवायुवतीको पेशागत तालिममा खर्च...

५ वर्ष अगाडि

कहाँ-कहाँबाट पाइन्छ दशैंका लागि नयाँ नोट साट्न ?

बुधबार एक सूचना जारी गर्दै बैंकले काठमाडौंमा राष्ट्र बैंकबाट मान्यता प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरूबाट र उपत्यका बाहिर ९मोफसल० मा सातवटै प्रदेश स्थित बैंकको आफ्नै प्रादेशिक कार्यालयहरु...

५ वर्ष अगाडि

सामाजिक सुरक्षा कोषमा ७ अर्ब ९३ करोड संकलन, २९ करोड दाबी भुक्तानी

कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । पाँच हजार एक ११ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत ५ करोड ७६ लाख ५६ हजार ६७७ रुपैयाँ भुक्तानी...

५ वर्ष अगाडि
1 467 468 469 470 471 782