अर्थतन्त्र

जानकी मन्दिर र तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने

आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था प्रक्रिया बढाउन लागेको जनाकारी गराएको हो । त्यस्तै सरकारले चिवतनको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

५ वर्ष अगाडि

साना तथा घरेलु उद्योगको संरक्षण तथा प्रोत्साहनका लागी पौने ३ अर्ब विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले साना, लघु तथा घरेलु उद्योग विकास एवं विस्तारका लागि रु २ अर्ब ७७ करोड बजेटको विनियोजन गरेको छ । निर्यात जन्य उत्पादनको प्रोत्साहन र उद्यमशीलतामा...

५ वर्ष अगाडि

कोरोनाबाट मृत्यु भएका सन्तानलाई छात्रवृत्ति, शैक्षिक च्यानल सञ्चालन गरिने

सरकारले शहीद, कोभिडबाट मृत्यु भएका, एचआईभीबाट मृत्यु भएका, गरिब छोराछोरीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने घोषणा गरेको छ ।

५ वर्ष अगाडि

आयोडिनयुक्त नुन उत्पादनमा निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने घोषणा

हालसम्म आयोडिनयुक्त नुन आपूर्ति र बिक्री वितरणमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मात्रै गर्दै आएको छ ।

५ वर्ष अगाडि

चार नयाँ मेडिकल कलेज स्थापना गरिंदै, शिक्षा मन्त्रालयलाई पौने दुई खर्ब

सुर्खेत, बुटवल, धनगढी र बर्दिबासमा मेडिकल कलेज स्थापना गरिने भएको छ ।

५ वर्ष अगाडि

उद्योगलाई केबल कार बनाउन सघाइने, अग्र्यानिक प्रमाणीकरण शुल्क सरकारले ब्यहोर्ने

सरकारले उद्योगबाट निर्यात विन्दुसम्म केबल कार बनाउन प्रोत्साहन गरेको छ ।

५ वर्ष अगाडि

पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन १ गतेदेखि चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने बताए ।

५ वर्ष अगाडि

गरिबी निवारण कोष खारेज

काठमाडौं, १५ जेठ । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रिबी निवारण कोष खारेज गरेको बताए ।...

५ वर्ष अगाडि

सुनकोशी–मरिनलाई साढे दुई अर्ब, कालीगण्डकी तिनाउको ढाँचा निर्माण गरिने

प्रदेश २ को कृषि उत्पादन बढाउन आगामी ४ वर्षमा सुनकोशी मरीन पथान्तरण आयोजना निर्माण गरिने भएको छ ।

५ वर्ष अगाडि

विद्यार्थीलाई ल्यापटप किन्न सरकारले कर्जा दिने, एक थान सिमकार्ड नि:शुल्क

सरकारले विद्यार्थीलाई ल्यापटप किन्न सरकारले कर्जा दिने घोषणा गरेको छ । सरकारले बजेटमार्फत एक थान ल्यापटप खरिद गर्न रु ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने भएको हो।

५ वर्ष अगाडि
1 503 504 505 506 507 782