समृद्धिका लागि साना उद्योग क्षेत्रमा समावेशी लगानी आवश्यक

काठमाडौं, २८ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि साना तथा लघु, घरेलु उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक...

महाकाली नगरक्षेत्र भित्रका सबै विद्यालयमा बिदा

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाले सितलहर र जाडो अत्याधिक बढेपछि दुई दिनका लागि नगर क्षेत्र भित्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ । अत्याधिक...

हाइड्रोपावरमा स्थानीय आकर्षित

पछिल्लो ६ महिनाको अवधीमा सबैभन्दा ठूलो लगानीमा दर्ता भएको हाइड्रोपावर कम्पनी अपर बलेफी हाइड्रोपावर हो । जसको कुल लगानी ५ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

फोहोरबाट ऊर्जा निकाल्न युएईले दियो एक अर्ब १३ करोड

काठमाडौं, २७ पुस । नेपालमा सहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका लागि संयुक्त अरब इमिरेट्स (यूएइ) ले एक करोड अमेरकी डलर (करिब...

राजस्व असुली लक्ष्यभन्दा सुस्त, पूँजीगत खर्चको अवस्था झनै नाजुक

आर्थिक वर्ष पछिल्लो ६ महिनामा पनि पूँजीगत खर्चमा कुनै सुधार देखिएको छैन् । चालू आर्थिक बर्षमा १६ खर्ब ६४ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको सरकारले ६ महिनामा जम्मा ३ खर्ब ७१ अर्ब रुपैयाँ मात्रै खर्च गरेको छ ।

‘हल्लाको भरमा शेयरमा लगानी गर्नु राम्रो होइन’

शेयर बजारमा दर्ता भएका उद्योगको नाफाको स्थिति, नेटवर्थ र फ्युचर एक्सपमँसन प्लान हेरेर शेयर बजारमा लगानी गर्नुपर्छ । कुनै भावनाको आधारमा होइन, हल्लाको भरमा लगानी गर्दा अप्ठ्यारोमा परिन्छ । त्यसो हुनाले जानेर, बुझेर, विज्ञसँग सरसल्लाह गरेर लगानी गर्दा राम्रो हुन्छ ।

‘वैशाखसम्म तयार हुन्छ रानीपोखरी’

अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल र मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको कामले तिब्रता पाएको छ ।

थपिँदै ठूला होटल, अर्बौं लगानी भित्रिदै

यो समयमा दर्ता भएको होटलहरुमा धेरैजसो स्वदेशी लगानी रहेको छ । ५ वटा होटलहरु (सराङ्कोट माउन्टेन रिसोर्ट एण्ड स्पा, बालाजी होल्डिङस् एण्ड होटल, होटल इच्छा, भद्रकाली होटलर्स र एशियन इन्टरनेशनल रिजेन्सी) मा पूर्ण रुपमा नेपाली वा स्वदेशी लगानी रहेको छ ।

महानगरले उठाउन सकेन भाटभटेनीसँग कर, करोड भन्दा धेरै तिर्न बाँकी

विगत तीन वर्षदेखि महानगरलाई सम्पत्ति कर नतिरेको भाटभटेनीलाई पटक–पटक ताकेता गर्दा पनि करबापतको रकम बुझाउन नआएको महानगरपालिकाका राजश्व विभाग प्रमुख नुरनिधि न्यौपानेले बताए ।

‘कर नतिर्नेलाई कारबाही गर्ने कानुन नै छैन्, अन्तिम उपाय सेवा बन्द...

नाम चलेका सपिङ्ग सेन्टर, हस्पिटल, स्कुल, होटल, सिनेमा हल, चेम्बर, मल, टावर, कम्लेक्स, क्लब, दोहोरी साँझ, तथा होटलले सम्पत्ति कर तिरेका छैनन् । जसमा प्रतिष्ठित संस्था ३० र मनोरञ्जन क्षेत्रका १२ दोहोरी साँझ रहेका छन् ।