स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर विक्री वितरण नगर्न अनुरोध गरेको छ।
गत आर्थिक बर्षको सोहि अवधिमा ४३ करोड ७१ लाख रुपैयाँमा खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको यस अवधिको तुलनामा नाफा ५३.८९ प्रतिशत बढी हो ।
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९२ पैसा निर्धारण गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को महामारीबाट सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सहयोग गर्ने उद्देश्यले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ ।
विभागले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि भौतिक रुपमा उपस्थित भै लिइने अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति र पूनः श्रम स्वीकृति दिन बन्द गरेको हो ।
सरकारले गरेको मजदुरको न्युनतम पारिश्रमिक वृद्धिको निजी क्षेत्रले बिरोध गरेको छ ।
निजी क्षेत्रका तीन प्रमुख संस्थाले अक्सिजनको खाली सिलिन्डर उत्पादक प्लान्टलाई उपलब्ध गराउन आग्रह गरेको छ ।
कोरोना भाइरस महामारीको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण अहिलेसम्म विदेशमा रहेका ४ लाख ५६ हजार बढी नेपाली स्वदेश फर्किएका छन् ।
काठमाडौं, २३ बैशाख । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६...
नेपाल घरेलु तथा साना उद्योग महासंघले अहिलेको विषम परिस्थितिमा पहिलो प्राथमिकता उद्यमी, व्यवसायी र कामदारको जीवन रक्षा भएको बताएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.