चार लाभग्राहीले फिर्ता गरे किस्ता
तनहुँ ८ माघ । पुनःनिर्माणको लाभग्राहीमा परेका तनहुँका चार लाभग्राहीले किस्ता रकम फिर्ता गरेका छन् । घर बनाउन पहिलो, दोस्रो र तेस्रो किस्ता...
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले २०७७ सालमा संचालन गर्ने परीक्षा तालिका मंगलबार सार्वजनिक गरेको हो ।
सेनामा जागिर खुल्यो, पण्डितदेखि डाक्टरसम्म माग
नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले जारी गरेको सूचना अनुसार विभिन्न पदमा योग्यता पुगेका नेपालीहरूले आवेदन दिन सक्नेछन् । मंगलवारदेखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ।
एनआरएन नमुना बस्तीको निमार्ण कार्य सकियो, हिउँ पग्लिएपछि हस्तान्तरण
काठमाडौं, ६ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा भूकम्प पिडितको लागि गोर्खाको लाप्राकमा निमार्णधिन एनआरएन नमुना बस्तीको निमार्ण कार्य सम्पन्न भएको...
नेपालमा कति छन् ठूला उद्योग ? उत्पादनमूलक क्षेत्रका सबैभन्दा धेरै
ठूला उद्योगहरुले १ लाख ६१ हजार १ सय ९१ जनालाई रोजगारी दिएको छ । विराटनगरमा १९९३ मा स्थापना भएको विराटनगर जुट मिललाई नेपालमा स्थापना भएर दर्ता भएको पहिलो उद्योग मानिन्छ ।
२३ अर्ब बढी लगानीमा पाँच जलविद्युत आयाेजना निर्माणधीन
लमजुङ ६ माघ । । लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा...
लक्ष्य अनुसार उठेन कर, ६ महिनामा जम्मा साढे १५ अर्ब संकलन
चितवन, ५ माघ । अन्तः शुल्कमा कमी आएपछि लक्ष्यअनुसार कर संकलन हुन सकेको छैन। आन्तरिक राजस्व कार्यालय भरतपुरले पुस मसान्तसम्ममा १५ अर्ब ४३ करोड...
माहाकालीको जामुनाघारीमा खोप केन्द्र भवन उद्घाटन
पप्पु गुरुङ्ग
दोधारा ५ माघ । माहाकाली जामुनाघारीमा खोप केन्द्र भवनको उद्घाटन गरिएको छ् । माहाकाली नगरपालिका वडा नं. ३ को जामुनाघारीमा बिधिवतरुपमा...
हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने
बाजुरा, ५ माघ । एक महिनाभित्र हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला...
सकियो दरबार हाइस्कुल पुनर्निर्माणको काम
भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको सो विद्यालय पहिले जस्तै नै देखिन्छ। चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ ।