अर्थतन्त्र

दोस्रो नेपाल–भारत फ्रेन्चाइज सम्मेलन यही असोज ३० देखि, कोभिडका कारण भर्चुअल हुने

नेपाल भारत फ्रेञ्चाइज सम्मेलन यही असासेज ३० देखि कात्तिक २ गतेसम्म भर्चुअल प्रविधिमा आयोजना गरिने भएको छ ।

६ वर्ष अगाडि

रासायनिक मलमा प्रयोग हुने डोलोमाइड चट्टान नेपालमै उत्खनन गर्ने तयारी

यसअघि खानी तथा भूगर्भ विभागले असोज ५ गते प्राविधिकको टोली बैतडी पठाएको थियो । विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्का र भूगर्भविद् सुजन देवकोटालगायतको विज्ञ तथा प्राविधिकको टोली केही दिन अगाडि...

६ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार आइतबारको लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा रहेको छ ।

६ वर्ष अगाडि

साउदीमा १०५८ नेपालीले पाए बहिर्गमन भिसा, ६० दिनभित्र फर्किसक्नुपर्ने

साउदीका विभिन्न स्थानमा कार्यरत उनीहरूलाई कम्पनीले आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिएको र नवीकरणसमेत नगराइदिए नेपालीहरुले बहिर्गमन भिसा पाएको त्यहाँ रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

६ वर्ष अगाडि

नेपालमा ५ सय मेगावाटको जलविद्युत् आयोजना बनाउने अष्ट्रेलियन कम्पनीको प्रस्ताव

अष्ट्रेलियनको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा पाँच सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपतसमेत आफैँ गर्ने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा पेस गरेको हो ।

६ वर्ष अगाडि

शनिबार उपत्यकाका यी स्थानमा ५ घण्टा विद्युत बन्द हुने

नेपाल विद्युत प्राधिकरण, लखनखेल वितरण केन्द्रलेले दिएको सूचना अनुसार लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र बालाजु वितरण केन्द्रभित्र पर्ने सबै स्थानमा शनिबार दिउँसो लाइन सटडाउन हुनेछ।

६ वर्ष अगाडि

महँगियो तरकारी: घिरौलाको भाउ १५ दिनमै किलोमा ७५ रुपैयाँ बढ्यो

भदौं ३० गते थोक मूल्य प्रतिकिलो २५ रुपैयाँ रहेको घिरौलाको मूल्य असोज १६ गते १ सय रुपैयाँ पुगेको छ । १५ दिनअघि किलोको ६० रुपैयाँ रहेको भिण्डी बढेर १२० रुपैयाँ...

६ वर्ष अगाडि

अमेरिकी डलर सस्तियो, एक डलरबराबर ११६ रुपैयाँ ७२ पैसा

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार शुक्रबारको लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा रहेको छ ।

६ वर्ष अगाडि

उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ गते काठमाडौंमा हुने

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीनतीन पटकसम्म मिति...

६ वर्ष अगाडि

निर्माण क्षेत्रका आधा कामदारले मात्र तलब पाए, ९५ प्रतिशत मजदुरको रोजगारी गुम्यो

निर्माण क्षेत्रमा नियमित तलब पाउने कर्मचारी तथा कामदारमध्ये ५० प्रतिशतले मात्र तलब पाएको सम्बन्धित उद्योगहरुले बताएका छन् ।

६ वर्ष अगाडि
1 583 584 585 586 587 783