नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वका विभिन्न जलविद्युत् आयोजनामा क्षतिपुग्दा करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।
एडिबीले नेपाललाई ५ अर्ब ९५ करोडको ऋण सहयोग उपलब्ध गराएको हो । उक्त ऋण सहयोग नेपालको नीतिगत साहयता अन्तर्गत नागरिक उड्डयन क्षेत्रको क्षमता विस्तारमा खर्च गर्ने जनाएको छ ।
अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै इसे्वाले डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स् पठाउन सकिने सेवा दि इरहेको छ ।
अन्तरराष्ट्रिय होटल समूह विन्डम होटल्स तथा रिसोर्टले काठमाडौंको ठमेलमा नयाँ होटल सञ्चालन गर्ने भएको छ ।
कोरोनाको कारण विश्वसहित नेपालपनि झण्डै ८० दिनभन्दा बढी पूर्ण लकडाउनको अवस्थामा रहेको भन्दै महासंघले साँवा व्याज तिर्ने अवधि थप गर्न आग्रह गरेको हो ।
नेपाल समुद्रपार निकासी पैठारी संघले विषम परिस्थितिमा रहेको व्यवसाय बचाउन कम्तीमा तीन वर्ष बैंक कर्जाको ब्याजदर ५ प्रतिशत घटाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।
ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् सुरु भएको छ । असार २० गते क्षमा पूजा गरी सोमबारबाट काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिए ।
नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।
पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले कक्षा ११ मा पनि परीक्षा नगर्ने निर्णय गरेको छ। कक्षा १० मा जस्तै कक्षा ११ मा पनि विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई नै आधार बनाएर...
खाडीका देश र मलेसियामा समस्यामा परेका नेपालीलाई सहयोग गर्न अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) चार लाख २४ हजार ३१० डलर अर्थात झण्डै पाँच करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.