धरहरा पुनर्निर्माणः टावरकाे ‘राफ्ट फाउन्डेसन’ को काम सुरु
काठमाडौं, १४ जेठ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण कार्यको अवलोकन भ्रमण गरी पछिल्लो प्रगति अवस्थाबारे जानकारी लिएका छन्...
कानूनी अस्पष्टताका कारण स्थानीय तहमा विकास हुन सकेन
काठमाडौँ, १४ जेठ । कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास हुननसकेको बताइएको छ ।
गाउँपालिका राष्ट्रिय...
भारतले नाकामा ट्याङ्कर रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार
भद्रपुर, १४ जेठ । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव...
वैदेशिक सहायता प्रतिवद्धता गत वर्ष भन्दा कम, फागुनसम्म १ खर्ब ७...
काठमाडौं १४, जेठ । गत फागुनसम्म १ खर्ब ७ अर्ब १८ करोड बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ । गत वर्षको तुलनामा यस्तो...
मुग्लिनकाे आर्क ब्रिज निर्माण अन्तिम चरणमा, असारदेखि सञ्चालनमा आउने
काठमाडाैं, १३ जेठ । पृथ्वी राजमार्गको मुग्लिनस्थित इच्छाकामना र तनहुँको आँबुखैरेनी गाउँपालिका जोड्ने पुल (आर्क ब्रिज) यही असार पहिलो साताबाट सञ्चालनमा आउने भएको छ...
गण्डकी प्रदेशमा १७५ उद्योग खोलिने
पाेखरा, १३ जेठ । गण्डकी प्रदेश सरकारले प्रदेशमा १७५ उद्योग खोल्ने तयारी गरेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र पोखरा उद्योग वाणिज्य सङ्घको...
कुलमानले गरे भारतीय ठेकेदारको ३५ करोड जफत, १८ करोड जरिवाना पनि...
काठमाडौं, १३ जेठ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डमा सन्तोषजनक काम नभए पछि नेपाल विद्युत प्राधिकरणले भारतीय कम्पनी आइकम टेलसँगको...
मुलुकको वचत गर्ने क्षमता बढेको छ: अर्थमन्त्री
काठमाडौं, १३ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेको बताएका छन्...
देशभर ३१ हजार किमि सडक, हुम्ला अझै पनि सडक सञ्जालमा जोडिन...
काठमाडौं, १३ जेठ । हुम्ला जिल्ला सदरमुकाम अझै पनि सडक सञ्जालमा जोडिन सकेको छैन ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण...
प्रदेश ३ मा ९० प्रतिशतले विद्युत सेवा पाउँदा कर्णालीमा २७ मात्रै
काठमाडों, १३ जेठ । चालु आर्थिक वर्षको फागुनसम्ममा कुल जनसंख्याको ७७.८ प्रतिशत जनसंख्यामा विद्युत सुविधा पुगेको सरकारले बताएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार...