अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न, ७ बुँदे घोषणापत्र जारी  

काठमाडाैं, ३० बैशाख । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल अटोमेकानिक्स व्यवसायी संघको सह-आयोजनामा अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धि दुई दिने...

‘भियतनामको लागि नेपाल लगानीको उत्कृष्ट गन्तब्य’

काठमाडौं, २९ बैशाख । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपाल र भियतनामबीचको द्धिपक्षिय सम्बन्ध प्रवद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको...

भक्तपुरका सामग्री अन्तरराष्ट्रिय बजारमा पु-याउन चेम्बर कार्यवाहक अध्यक्षको जोड

काठमाडौं, २८ बैशाख । नेपाल चेम्बर अफ कमर्शका कार्यबाहक अध्यक्षा राजेन्द्र मल्लले भक्तपुरका कृषि, हस्तकला, औद्योगिक उत्पादन लगायतका वस्तुहरुलाई अन्तरराष्ट्रिय बजारमा पु-याउनुपर्नेमा जोड दिएका...

बसोबासको विकल्प भएकाले भूकम्पपिडित अनुदान नपाउने

काठमाडौं, २८ वैशाख । बसोबासको वैकल्पिक व्यवस्था भएका परिवारले भूकम्पपिडितका लागि सरकारले उपलब्ध गराउने निजी आवास नपाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिले भूकम्प प्रभावित...

‘पर्याप्त बजेट भएका निकायले पनि प्रभावकारी रुपमा काम गर्न सकेनन्’

काठमाडौं, २७ बैशाख । काठमाडौंका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यले पर्याप्त बजेट विनियोजन भएका निकायहरुले नै आफ्नो काम प्रभावकारी तरिकाले गर्न नसकेको बताएका...

अर्थमन्त्रीले पेश गरे बजेटका प्राथमिकता, उच्च आर्थिक वृद्धिको लक्ष्य

काठमाडौं, २७ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्तहरु संसदमा प्रस्तुत गरेका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभा...

अदालतले खुलाइदियो विद्युत महशुल उठाउने बाटो, नतिर्ने उद्योगको लाइन काटिने

काठमाडौं, २६ बैशाख । उच्च अदालत पाटनले यसअघि उद्योगीहरुले बढेको विद्युत महशुल प्राधिकरणलाई बुझाउन नपर्ने भनी गरेको अन्तरिम आदेश खारेज गरिदिएको छ । अदालतको यस्तो...

कपडाको बजार साढे ३ खर्ब, ९० प्रतिशत कपडाको कर खै ?

काठमाडौं, २६ बैशाख । नेपालमा खपत भइरहेको करीब ९० प्रतिशत कपडाको हिसाब सरकारसँग नभएको र त्यसको अधिकांश हिस्सा अवैद्यरुपमा आयात भएको नेपाल कपडा उद्योग...

कमला वेसिन प्रभावित ४ जिल्लाका सराेकारवाला बीच छलफल, पानीको बहुउपयोग गरिने

काठमाण्डौ, २५ बैशाख । विज्ञ तथा सरोकारवालाहरुले कमला वेसिनको हालको पानीले प्रभावित जिल्लाका लागि अपर्याप्त हुने बताउँदै सरोकारवाला निकायका प्रतिनीधिहरुले दीर्घकालीन रुपमा पानीको व्यवस्थापन...

गोर्खा इको प्यानलमा आगलागी, उत्पादन सुरु गर्न दुई साता लाग्ने

काठमाडौं, २५ बैशाख । भक्तपुरको चाँंगुनारायण नगरपालिका हनुमानचास्थित गोर्खा इको प्यानलको कारखानामा सोमबार राति आगलागी भएको छ । ठूलो आगलागीबाट कारखानामा क्षति उत्पादन समेत बन्द...