चालु आवमा एक हजार २०० किमी सडक कालोपत्र र ३०० पुल निर्माण गरिने लक्ष्य राखिएको थियो । गत महिनासम्म ६३० किमी सडक कालोपत्र र १३२ पुल सम्पन्न भएको छ ।
अमेरिकाकाको इण्डियाना विश्वविद्यालयका एक विद्यार्थीले आफूले तिरेको सेमेष्टर शुल्क फिर्ता पाउँ भन्दै अदालतमा मुद्दा हालेका छन् । कोरोनाभाइरसका कारण कक्षाहरु सञ्चालन हुन नसकेकाले आफूले तिरेको शुल्क फिर्ता पाउनु पर्ने उनको...
सरकारले कोरोनाका कारण रोजगारी गुमाएकालाई पुर्नस्थापना गर्न, वैदेशिक रोजगारीबाट फर्कनेलाई रोजगारी दिलाउन कृषि, साना घरेलु तथा मझौला उद्योगमा संलग्नता बढाउने गरी कार्यक्रमहरु तर्जुमा गर्ने उनको भनाई थियो ।
प्रहरीले मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फर्म प्रालिका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिएका छन्।
कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तारको लागि स्यूचाटार–स्वयम्भू फिडरबाट वितरित एचटी लाइनको जम्पर छुटाएर सितापाइला गोल्छा चोकसँगैको सेक्सनलाइजर स्विच काटेर काम गर्नुपर्ने भएकोले ती स्थानको लाइन काटिने नेपाल...
७० बर्षमाथिका वृद्धवृद्धा, ६५ बर्ष नाघेका असक्त एकल महिला, अपांगता भएका व्यक्ति तथा १६ बर्ष मुनिका नाबालिगलाई आवास पुनर्निर्माण गर्न थप ५० हजार उपलब्ध गराउने कार्यविधि स्वीकृत भएको छ ।
सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको छ।
किसानलाई सर्जु ५२, राधा–४, सावाँ मन्सुली, सावित्री, राधा–१४, बहुगुणीलगायत जातका धानका बीउ छनोट गरी वितरण गरिएको छ । माटो सुहाउँदो र बढी फल्ने धानका जातको बीउ वितरणका लागि सिफारिस गरी...
काठमाडौं, २६ बैशाख । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई एसईई परीक्षा लिन आवश्यकता नै नभएको बताएका छन्। शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै...
नेपालसँग कुनै सल्लाह नगरी निर्माण गरिएको उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.