अर्थतन्त्र

त्यस्तो कम्पनी नडुबेर को डुब्छ ?

फ्रान्सबाट आएको प्रस्ताव मानेको भए १५ वर्ष पहिल्यै भैरहवा विमानस्थल बनिसक्ने थियो ।

६ वर्ष अगाडि

नयाँ भर्ना र अनलाइन पठन पाठनको नाममा शुल्क नलिन निर्देशन

कतिपय विद्यालयले आफू खुशी भर्ना शुरु गरेको र अनलाइन कक्षाका नाममा बैँक खातामा अभिभावकबाट रकम लिन थालेको पाइएकाले सोमबार मन्त्रालयले विज्ञप्ति जारी गरी त्यस्तो कार्य नगर्न आग्रह गरेको हो।

६ वर्ष अगाडि

मिटर रिडिङका लागि जाने कर्मचारीका लागि विद्युत प्राधिकरणले ल्यायो आचारसंहिता

प्राधिरकणले तयार पारेको आचारसंहितामा मिटर रिडरले मास्क र पञ्जा अनिवार्यरुपले लगाउने र आधा घण्टाको अन्तरालामा स्यानीटाइजर प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।

६ वर्ष अगाडि

बजेट खर्चको अवस्था झन् दयनीय बन्दै, खर्च गर्न नसकेपछि २० अर्ब ‘सरेन्डर’

खतिवडाका अनुसार चैत मसान्तसम्म चालूतर्फ ४ सय ८८ अर्ब रुपैयाँ अर्थात् लक्ष्यको ५१ प्रतिशत खर्च भएको छ। त्यस्तै विकासे खर्च अर्थात् पुँजीगततर्फ १०५ अर्ब रुपैयाँ खर्च भएको छ।

६ वर्ष अगाडि

‘श्रमिकलाई ५० प्रतिशत भन्दा बढी तलब दिन कठिन’ : निजी क्षेत्र

निजी उद्योगी/ व्यवसायीको दुई ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आइतबार एक विज्ञप्ती निकाल्दै ५० प्रतिशतभन्दा बढी तलब भुक्तानी गर्न कठिन रहेको बताएका छन्।

६ वर्ष अगाडि

लकडाउन कायम रहे प्राधिकरणलाई ठूलो आर्थिक नोक्सानी

३८ लाख ग्राहकलाई १५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा १ महिनामा सरकारी राजश्वमा ५० करोड रुपैयाँ नोक्सान हुन्छ । गत आर्थिक वर्षमा प्राधिकरणको महसुलबाट ३० अर्ब रुपैयाँ उठेको थियो...

६ वर्ष अगाडि

लकडाउनमा २४.६५ प्रतिशत उद्योग नियमित सञ्चालन

लकडाउनको अवधिमा २४.६५ प्रतिशत उद्योगहरु नियमितरुपमा सञ्चालनमा रहेको पाइएको छ। आंशिकरुपमा १५ प्रतिशत उद्योग सुचारु भए पनि करिव ६० प्रतिशत उद्योगले पूर्ण रुपमा लकडाउनको पालना गरेको सर्वेक्षणमा पाइएको थियो।

६ वर्ष अगाडि

निर्माण क्षेत्रका २० लाख मजदुर प्रभावित, ५ हजार आयोजना अन्यौलमा

कोरोनाभाइरस महामारीका कारण निर्माण क्षेत्रमा काम गर्ने करीब २० लाख श्रमिक र कर्मचारी प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ ।

६ वर्ष अगाडि

अथमन्त्री भन्छन्ः वासलात बिग्रने डरले धर्म नबिर्सनुस्

खतिवडाले निजी क्षेत्रको वासलात बढ्ने डर भएको बताए। 'वासलात बिग्रने डर छ भनेर चार्टर एकाउन्टेन्टले धर्म बिर्सनु हुँदैन,' उनले भने।

६ वर्ष अगाडि

धान र तरकारीको बीउमा ५० प्रतिशत अनुदान

गोदावरी नगरपालिकाले नगरक्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ विक्री वितरण गर्ने भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनले बीउ खरीद गर्ने वातावरण नरहँदा नरपालिकाले...

६ वर्ष अगाडि
1 635 636 637 638 639 783