अर्थतन्त्र

कक्षा ११ र १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो ।

६ वर्ष अगाडि

राजधानीका ११ स्थानमा अस्थायी तरकारी बजार, खुद्रा र थोक दुवै कारोबार

कालीमाटी बजारभित्र उपभोक्ताको भिडभाढ बढेपछि कोरोना संक्रमणको जोखिम बढेको भन्दै तरकारी किन्न रोक लगाएपछि खुद्रा व्यापारीहरु बल्खु पुग्नु पर्ने बाध्यता रहेको थियो ।

६ वर्ष अगाडि

मजदूरलाई राहत: १० पाथी मकै र १५ पाथी कोदो

काठमाडौं, २४ चैत । कोरोना भाइरस जोखिमले दैनिक श्रम र ज्याला गुमाएकाका परिवारलाई बागलुङको ताराखोला गाउँपालिकाले राहत वितरण गरेको छ । लकडाउनले समस्या झेलेका श्रमिक र मजदूरलाई खेतबारीमा उत्पादित मकै,...

६ वर्ष अगाडि

फास्ट ट्र्याकको वित्तीय प्रगति ९ प्रतिशतमात्र, सडक खण्डको माटो पुर्ने काम सकियो

काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को सडक खण्डको माटो काट्ने पुर्ने कार्य ८८ प्रतिशत सम्पन्न भएको नेपाली सेनाले जानकारी दिएको छ । आयोजनाको कुल वजेट रु. १ खर्ब ७५ अर्ब रहेकोमा...

६ वर्ष अगाडि

दाना अभाव देखाउँदै किसानले गरे कुखुरा नष्ट

नुवाकोट, २३ चैत । कारोना महामारीका कारण दाना अभाव देखाउँद व्यवसायीैले कुखुरा नष्ट गर्न थालेका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका १२ मा रहेको गणेश पोल्टी फर्मले ५ हजार कुखुरा...

६ वर्ष अगाडि

राजस्व संकलनमा भारी गिरावट, सरकारका आर्थिक परिसूचक अधुरै !

फागुन, चैत्र, वैशाख र जेठमा राजस्व संकलन हुने सुखद महिना भए पनि यो महिनामा कोरोना संक्रमण आयात-निर्यात गर्ने राष्ट्रमा परेकाले यी महिनामा राजस्व संकलन न्यून हुने भन्सार कार्यालयको अनुमान छ।

६ वर्ष अगाडि

महासंघद्धारा विपन्न परिवारलाई ४५ हजार किलो खाद्यान्न वितरण

महासंघले महामारीका कारण लकडाउनका कारण अत्यावश्यक सामाग्री समस्या परेका श्रमिक तथा कामदारहरुलाई ४० हजार किलो चामल र ५ हजार किलो दाल लगायतका सामाग्री वितरण गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख...

६ वर्ष अगाडि

कर विवरण तथा कर बुझाउने म्याद थप

काठमाडौं, २३ चैत । सरकारले कर विवरण तथा कर बुझाउने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले कर विवरण र कर बुझाउने म्याद थप सम्बन्धि सूचना सार्वजनिक गरेको हो...

६ वर्ष अगाडि

नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण

कठमाडौं, २२ चैत । एशियाली विकास बैंक (एडीबी) ले सन् २०२० मा नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । एडीबीको वार्षिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक २०२०...

६ वर्ष अगाडि

विद्युत् बिक्रीबाट ६६ अर्ब ६१ करोड आम्दानी, १० अर्ब ६७ करोड नाफा

प्राधिकरणको जगेडा तथा संचित कोष नोक्सानी घटेर १२ अर्ब २३ करोड ३९ लाखमा झरेको छ । आव २०७४/७५ मा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख र जगेडा...

६ वर्ष अगाडि
1 643 644 645 646 647 783