काठमाडौं, २३ माघ । भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनाका लागि रु एक खर्ब बराबरको लगानी जुटेको हो । आयोजित...
सरकारले अबको पाँच वर्षमा अन्तराष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणको लागि निकै ठूलो मात्रामा धनराशी खर्च गर्ने भएको छ । बाराको निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि पहिलो चरणको काम सम्पन्न...
विश्व बैंकले ८६ हजार घर पुनर्निर्माणका लागि नेपाल सरकारलाई २०० मिलियन डलर (२२ अर्ब ८२ करोड) रुपैयाँ प्रदान गरेको हो । सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व...
उक्त पदका लागि न्युनतम योग्यता १२ पास वा सो सरहको हुनुपर्ने सेनाको विज्ञापनमा उल्लेख छ। दरखास्तको लागि फागुन ८ गतेसम्मको मिति तोकिएको छ भने दोब्बर दस्तुर तिरेर फागुन १५ गतेसम्म...
काठमाडौं, २२ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरीय र प्रतिस्पर्धी प्लाइउड उत्पादन गर्न जोड दिनुपर्ने बताएका छन् । अर्थ मन्त्रालयमा बुधबार नेपाल प्लाइउड उत्पादन संघका पदाधिकारीहरुसंगको भेटघाटमा अर्थमन्त्री डा....
'त्रिभुवन विमानस्थलले हवाई चाप धान्दैन्, अब सरकारको अर्जुनदृष्टि निजगढ विमानस्थलमा नै छ । अब हामीले जसरी पनि पाँच वर्षमा निजगढलाई व्यवसायिक उडान गर्नसक्ने बनाउनुपर्छ ।’
मूल्य बढेसँगै खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ३७५ रुपैयाँ पुगेको छ। निगमले ग्याँसको भाउ बढाए पनि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।
सुरुङको कूल लम्बाइ दुई दशमलव सात किमिको हुनेछ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई वटा सुरुङको निर्माण हुनेछ । दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र...
भारतभन्दा कैयौं गुना सानो अर्थतन्त्र नेपालमा भने ४ लाख रुपैयाँको आयदेखि नै कर तिर्नु पर्छ । त्यस्तो करको सबैभन्दा न्यून दर नै १५ प्रतिशत छ । यसरी हेर्दा भारतमा ८...
काठमाडौं, १८ माघ । पछिल्ला दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रम बढेको छ । सोही क्रममा निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले...
© 2026 Cloud Patrika. All Rights Reserved.