पाकिस्तानले आकास बन्द गरिदिएपछि डुब्दैछ एयर इण्डिया, एक वर्षमै १ खर्ब...

नयाँ दिल्ली, ३० भदौ । भारतको सरकारी वायुसेवा कम्पनी एयर इण्डियाले एक वर्षमै १ खर्ब ३४ अर्ब रुपैयाँ घाटा बेहोरेको छ । भारतीय संचारमाध्यमहरुका...

कृषिमा फड्को मार्दै मकवानपुरगढी

मकवानपुर, २९ भदौ । प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको व्यावसायिक र आधुनिक कृषितर्फ जोड दिने नीतिका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कृषि उत्पादनमा वृद्धि हुँदै...

विद्युतीय सवारी साधनलाई चार्जिङमा छुट, रातमा ३ रुपैयाँ सस्तो

काठमाडौं, २९ भदौ । विद्युतीय सवारी साधनहरु रातमा चार्ज गर्दा प्रतियूनिट ४ रुपैयाँ मात्रै पर्ने नेपाल विद्युत प्राधिकरणले बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी...

बिजुलीको पैसा धेरै असुल्ने घरबेटीलाई कारबाही गर्ने कुलमानको चेतावनी

काठमाडौं, २९ भदौ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले घर भाडामा दिएको घरबेटीहरुलाई बिजुलीको व्यापार नगर्न चेतावनी दिएका छन् । आइतवार नेपाल...

स्याउ उत्पादक कृषकलाई बजार अभाव

दार्चुला, २९ भदाै । अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीको बारीमा यति बेला लटरम्म स्याउ फलेका छन् । बारीभरि फलेका स्याउले जो कोहीलाई सजिलै...

तयार भयो महाकाली कोरिडोरको इआइए

काठमाडौं, २८ भदौ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलङ्गासम्मको महाकाली कोरिडोर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) तयार भएको छ । सडक विभागअन्तर्गतको भौतिक सामाजिक तथा...

सिद्धबाबाले समेत थेग्न नसकेको ज्यानमारा पहिरो, बाटोको विकल्प केवल चुनावी नारा

दशैं आयो, बुटवलबाट पूर्व या पश्चिममा बसोबास गर्ने पाल्पा, गुल्मी, अघाखाँची, स्याङ्जा, कास्की बागलुङ, पर्वत र मुस्ताङ सम्मका नागरिक घरमा दशैं मनाउन जाने एक...

म्याद सकिएको १४ महीनामा पनि कालोपत्रे भएन पाटन विमानस्थल

– विनोद सिंह विष्ट म्याद सकिएको १४ महीना बितिसक्दासमेत बैतडीको पाटन विमानस्थल कालापत्रे गर्ने कार्य अझै सकिएको छैन । विसं २०७५ को असारमा कालोपत्रे गरी...

पाल्पाको रम्भा बन्यो शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका

काठमाडौं, २७ भदौ । पाल्पाको रम्भा गाउँपालिकालाई शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकामा शैक्षिकसत्र २०७६ मा भर्ना भएका पाँच वर्षदेखि...

पीपीपी तिब्र आर्थिक विकासको प्रभावकारी उपकरण, दीर्घकालीन ऊर्जा परियोजनाका लागि उपयुक्त

काठमाडौं, २६ भदौ । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल तिब्र आर्थिक विकास प्राप्त गर्ने प्रभावकारी उपकरण...