१६ सय व्यावसायीक फर्मकाे अनुगमन, १६१ वटा माथि कारबाही
काठमाडाैं, ५ भदाै । सरकारले आपूर्ति व्यवस्थालाई प्रभावकारी र बजारलाई व्यवस्थित बनाउन आफ्नो भूमिकालाई थप सक्रिय बनाउँदै लगेको छ । सरकारले स्वच्छ, सर्वसुलभ दरमा...
नेपालबाट निर्यात हुने खाद्यपदार्थको गुणस्तर प्रमाणपत्रलाई भारतले मान्यता दिने
काठमाडौं, ५ भदौ । भारतको ‘फुड सेफ्टी एण्ड स्ट्यान्डर्ड अथोरिटी अफ इन्डिया’ (एफएसएसएआई) ले नेपालको ‘राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला’ बाट परिक्षण भई...
प्लाष्टिकजन्य फोहोर व्यवस्थापनको लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्ने
काठमाडौं, ५ भदौ । प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधानका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्न सहमत भएका छन् ।
नेपाल...
तिङ्कर नाकालाई अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्गकाे रूपमा विकास गरीने
काठमाडाैं, ५ भदाै । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दार्चुलाबाट तिब्बत जोड्ने तिङ्कर नाकालाई अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्गका रुपमा विकास गर्ने तयारी गरिएको बताएका छन् ।
...
कर्णालीमा थपिए पाँच हजार साना उद्योग
काठमाडौं, ५ भदौ । आर्थिक वर्ष २०७५७६ मा कर्णाली प्रदेशमा पाँच हजार ७८८ साना उद्योग थपिएका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका...
अवरूद्ध पासाङल्हामु राजमार्ग खुला
काठमाडाैं, ५ भदाै । मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार विहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ ।
स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको...
कुलेखानी तेस्रोको उत्पादन दशैं अघि नै, राष्ट्रिय प्रसारणमा १४ मेगावाट थपिने
काठमाडौं, ५ भदौ । कुलेखानी जलविद्युत् तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन...
रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिर पुनःनिर्माण शुरु
काठमाडाैं, ४ भदाै । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनःनिर्माण शुरु भएको छ । गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग ठेक्का...
डिपिआर स्वीकृतसँगै फास्ट ट्रयाककाे काम तिव्र, तीन सुरूङ र ८७ पुल...
– नारायण न्यौपाने
काठमाडाैं, ४ भदाै । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडाँै–तराई÷मधेश द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएसँगै आयोजनाको कामले तीव्रता पाउने भएको...
डलरकाे भाउ बढेर ११५ रूपैयाँ पुग्याे, यस्ताे छ आजको विनिमय दर
काठमाडाैं, ४ भदाै । अमेरिकी डलरकाे भाउ बढेर ११५ रूपैयाँ नाघेकाे छ ।
बुधबारकाे लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको खरीद...
































