विश्व बैंकले नेपाललाई दियो ११ अर्ब सहयोग

काठमाडौं, २७ असार । विश्व बैंकले वित्तीय सङ्घीयता तथा सार्वजनिक वित्त व्यवस्थापन सुधारका निम्ति नेपाल सरकारलाई रु ११ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको...

कालिमाटी पुगेर कृषिमन्त्रीले भनेः भुटानमा तरकारी बजार पाँचतारे होटलजस्तो रहेछ

काठमाडौं, २७ असार । कृषिमन्त्री चक्रपाणी खनालले शुक्रबार बिहान कालिमाटी तरकारी बजारको निरिक्षण गरेका छन् । कालिमाटी स्थित विषादि परीक्षण प्रयोगशालाको निरिक्षण गरेपछि उनले सञ्चारकर्मीहरुसँग...

कामका लागि विदेश जाने नेपाली साढे ३८ प्रतिशतले घटे, सबैभन्दा धेरै...

काठमाडौं २७, असार । चालू आर्थिक वर्षको १० महिनामा मात्र रोजगारीका लागि विदेशिने नेपाली करिब साढे ३८ प्रतिशतले घटे । मलेसिया, दक्षिण कोरिया, कतार,...

कालिमाटीमा तरकारी नष्ट गर्दैमा सबै तरकारीमा विषादिको समस्या समाधान हुँदैन

काठमाडौं, २६ असार । अहिले कालिमाटी तरकारी बजारमा भएको मेसिनमा बजारमा आइपुगेका तरकारीको विषादि जाँच गर्दै विषादियुक्त तरकारी नष्ट गर्ने काम भईरहेको छ ।...

प्रधानमन्त्रीले भनेः दूतावासबाट आएको पत्रबारे मलाई जानकारी दिइएन

काठमाडाैं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी...

लेमिनेशन गरेको बोरामा मात्रै सिमेन्ट बेच्न पाइने, नमान्ने उद्योगलाई कारवाही

काठमाडाैं, २६ असार । स्वदेश तथा विदेशमा उत्पादित सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउनुपर्ने भएको छ । नेपाल गुणस्तर तथा...

भारतीय तरकारीमा विषादी परिक्षण नगर्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

काठमाडाैं, २५ असार । भारतबाट आउने तरकारीकाे विषादी परीक्षण तत्कालकाे लागि नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश...

पोखरा विश्वविद्यालयमा तालाबन्दी

काठमाडौं, २५ असार । परीक्षामा छुटेकालाई मौका परीक्षा दिन माग गर्दै पोखरा विश्वविद्यालयका बिपिएचका विद्यार्थीले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् । गत शुक्रबारदेखि क्याम्पसको...

नयाँ पक्की बाँध निर्माणपछि सिँचाइको सुविधा

काठमाडाैं, २५ असार । कैलालीको मोहना सिँचाइ आयोजनाको मुहानमा पक्की नयाँ बाँध निर्माणले स्थानीय कृषकलाई सिँचाइको सुविधा पुग्ने भएको छ । नयाँ बाँध निर्माणपछि...

हराए हलगोरु, देखिन थाले रोपाइँमा ट्याक्टर र मिनिटिलर

–ध्रुवसागर शर्मा म्याग्दी, २५ असार । प्रविधिको बढ्दो प्रयोगसँगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ । नेपालीको मुख्य बाली धान रोप्न खेत...