बैंक/ बिमा

अझै बढ्यो डलरको मूल्य

नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य अझै बढेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४० रूपैयाँ ४३ पैसा कायम भएको छ ।

तरलता व्यवस्थापन गर्न आज राष्ट्र बैंकले बजारबाट ४० अर्ब झिक्दै

निक्षेप संकलन खरिदका लागि आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।

नेपालका सबै स्थानीय तहमा पुग्यो वाणिज्य बैंकको शाखा

नेपालका सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । सोमबार बझाङ साइपालमा ७५३औं स्थानीय तहमा बैंक शाखा सञ्चालनमा आएको छ ।

जोय स्टोर र माछापुच्छ्रे बैंकबीच एप्पलका सामान खरिदमा २० प्रतिशत सम्मको छुटको व्यवस्था

काठमाण्डौं । नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र माछापुच्छ्रे बैंकबिच सम्झौता भएको छ । नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री सम्बन्धमा दुई संस्थाबिच सम्झौता भएको हो । उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट...

वैशाखका लागि तीन वाणिज्य बैंकले घटाए, दुई वटाले बढाए निक्षेपको ब्याज

वैशाख महिनाका लागि तीन वटा वाणिज्य बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन भने दुई वटाले घटाएका छन् । बाँकी १५ वटा बैंकले एक वर्षे मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् ।

ग्लोबल आइएमई र आईएफसीबिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

बैंकहरुले ऋणीकाे घाँटि निचर्ने व्यवहार गरेकाे प्रम ओलीकाे आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले ऋणीकाे घाँटि निचर्ने खालकाे व्यवहार गरेकाे आरोप लगाएका छन्। समस्या पर्दा सहयोग गर्नुको साटो बैंकहरुले ऋणीहरुमाथि खराब साहुको जस्तो व्यवहार गरेको टिप्पणी गरेकाे बताएका हुन्।

‘वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर अगाडि बढ्न आवश्यक छ’: गभर्नर अधिकारी

वित्तीय क्षेत्र एकदमै संवेदनशील छ । तर, कतिपयले यो संवेदनशीलता बुझ्दैनन्, त्यसले गर्दा नागरिकमा नकरात्मक धारणा पनि पैदा हुने गरेको छ,’ गभर्नर अधिकारीले भने, ‘तसर्थ, सञ्चार माध्यमले पनि सत्य र तथ्यमा आधारित भई समाचार सम्प्रेषण गर्नुपर्छ ।’

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि आफ्नो स्थापनाको १८...

बजारमा पैसा धेरै भएपछि राष्ट्र बैंकले आज फेरि ३० अर्ब झिक्दै

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार फेरि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । निक्षेप संकलन औजारमार्फत राष्ट बैंकमा पैसा राख्न चाहने बैंक तथा वित्तीय सस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्र्नुपर्ने बैंक तथा वित्तीय संस्थालाई आह्वान गरिएको छ ।