बैंक/ बिमा

इन्फिनिटी लघुवित्तले माग्याे डेपुटी सिइओ, यस्ता छन् याेग्यता

इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर खुलेको छ।

ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’ बाट सम्मानित

फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पछि बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको हो।

अमेरिकी डलरको भाउ बढ्दा, यूरोको घट्यो

बुधबारको तुलनामा बिहीबार अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको छ ।

एनआइसी एशियाको खातामा अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने

एनआइसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने भएको छ ।यस बैंकले भिसा इन्टरनेसनलसँग सहकार्य गर्दै आफ्ना ग्राहक सामू नवीन सेवा सुरुवात गरेको हो।

३० अर्ब रुपैयाँ बराबर तरलता खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि आइतबार ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको छ। राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो ।

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ झिक्दै

राष्ट्र बैंकले आज बुधबार २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि सो व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले २५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्दैछ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन तथा अन्तर बैंक ब्याजदरलाई थप घट्न नदिने भन्दै उक्त रकम खिच्ने भएको हो ।

ग्लोबल आइएमई र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल...

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक 

२३ वैशाख, काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ ।  समितिका अनुसार आज समस्याग्रस्त घोषित १० वटा सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ । अन्य समस्याग्रस्त...

ग्लोबल आइएमईलाई ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्ड’काे सम्मान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । मंगलबार सिंगापुरमा आयोजित एक विशेष समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका संचालक समिति सदस्य रामबहादुर...