राष्ट्र बैंकद्वारा बैंक दर, निक्षेप दर र नीतिगत दरमा कटौती
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत बैंक दर, निक्षेप दर र नीतिगत दरमा कटौती गरेको छ।
नयाँ नीतिअनुसार बैंक दर ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरिएको छ।...
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट*
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप मार्फत आईपीओ भर्ने सुविधा उपलब्ध गराएको छ।
अब बैंकका मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले कुनै पनि आईपीओ आवेदन प्रक्रिया ग्लोबल स्मार्ट...
गभर्नरका लागि भाडाकाे घरकाे खाेजिमा राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलका लागि भाडाको घर खोजी गरेकाे छ।
२८ खर्ब छ अर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति
देशभित्र कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब छ अर्ब चार करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चार दशमलव आठ प्रतिशतले वृद्धि भएको हो ।
सुगमका भन्दा दुर्गमका अधिकांश उम्मेदवारले खोले बैंक खाता
आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार कालीकोटजस्तो दुर्गम जिल्लाका सबै उम्मेदवारले बैंक खाता खोलिसक्दा सुगम जिल्लाका अधिकांश उम्मेदवारले अझै खाता खोलेका छैनन् ।
नेपाल बीमा प्राधिकरण र नबिल बैंकले गरे एपीआई इन्टिग्रेशनसम्बन्धी सम्झौता
नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि मंगलबार एपीआई इन्टिग्रेशन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरे ।
विदेशी मुद्रा सञ्चिति पुनः नयाँ रेकर्ड, २६ खर्ब ६९ अर्ब पुग्यो
गत असारको तुलनामा यो २५.९ प्रतिशतले बढेको हो ।
ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० % छुट
ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्र्र्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कहरुको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ ।
आज १७५ दिनका लागि ५० अर्ब झिक्दै राष्ट्र बैंक
वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आज (बुधबार) फेरी राष्ट्र बैंकले ५० अर्ब ररुपैयाँ झिक्न थालेको छ ।
नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने
नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र ’नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको छ।


































