वाणिज्य बैंकहरुले वैशाख महिनामका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आइतबार बसेको नेपाल बैंकर्स संघको बैंठकले यस्तो निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो...
काठमाडौं, २७ चैत । वाणिज्य बैंकहरुले अत्यावश्यकबाहेक सामग्रीमा एलसी नखोल्न निर्णय गरेका छन् । राष्ट्र बैंकले मौखिक निर्देशन दिएको एक सातापछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार उक्त...
एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने म्यानेजर अफ दी इयरबाट सम्मानित भएक छन् ।
सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ । अर्थतन्त्रमा नकारात्म असर परिरहेका बेला सरकारले गभर्नर निलम्बर गरेको हो ।
मञ्जुश्री फाईनान्स लिमिटेडले कलंकी शाखाको औपचारिक उद्घाटन गरेको छ । मञ्जुश्रीले का.म.न.पा. वडा नं. १४ रहेको आफ्नो २५ औं शाखाको शुक्रवार उद्घाटन गरेको हो ।
मञ्जुश्री फाईनान्स लिमिटेडले गोंगबु शाखाको औपचारिक उद्घाटन गरेको छ ।
मञ्जुश्री फाइनान्स लिमिटेडले चावहिलमा २३ औं शाखा कार्यालय उद्घाटन गरेको छ ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत हुने व्यवस्था गरेको थियो। त्रैमासिक मौद्रिक समीक्षामार्फत असारसम्ममा उक्त दर कायम गर्नुपर्ने गरी बैंकहरुलाई समय दिइएको थियो।
साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रति सेयर रु.०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.