स्नातक उत्तीर्ण भएकाले शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याजदरमा यस्तो कर्जा पाउनेछन् । शैक्षिक प्रमाणपत्र धितो राखेर १ सय ३९ जना शिक्षित युवाले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा पाएका छन्...
डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा आवद्ध राष्ट्रिय स्तरका ८ सदस्य विकास बैंकहरुले आइतबार जेठ १६ देखि २१ गते शुक्रबारसम्म खुल्ने शाखाको विवरण सार्वजनिक गरेका छन्।
काठमाडौं, १५ जेठ ।सरकारले औद्योगिक कृषि भण्डारणको बीमा गर्दा ५० प्रतिशत बीमा शुल्क बेहोर्ने भएको छ । स्थानीय तहमा २ सय भन्दा धेरै खाद्य भण्डारणको स्थापना गर्ने भएको छ ।...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सातै प्रदेशका कोभिड–१९ उपचार केन्द्र, अस्पताल र आइसोलेशन केन्द्रहरुलाई रु. ४९ लाख सहयोग गरेको छ ।
बैंकले ऋण असुलीमा नयाँ व्यवस्था ल्याएको छ । केन्द्रिय बैंकले निषेधाज्ञा समाप्त भएको एक महिनासम्म ऋण असुली र लिलामीको सूचना निकाल्न नपाइने व्यवस्था गरेको हो ।
वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने ब्यवस्था मिलाएको कम्पनीले बताएको छ।
बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभर र निषेधाज्ञा समाप्त भएको ७ दिनसम्म ग्राहकबाट कर्जा असुली गर्दा कुनै पनि प्रकारका पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन् ।
कोभिड-१९ को दोस्रो लहरको प्रभाव बैंक तथा वित्तीय संस्थामा समेत परेको छ । पछिल्लो समय कर्जा लगानीमा आक्रामक देखिएका बाणिज्य बैंकहरु निषेधाज्ञासँगै सुस्ताएका छन् ।
कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढिरहेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै
वित्तीय संस्थाले गत वर्ष समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा रु.१ करोड ५७ लाख २८ हजार १ सय २१ सहयोग उपलब्ध गराएको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.