बैंक/ बिमा

एनआइसी एशियाका क्रेडिट कार्ड प्रयोगकर्तालाई शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामग्री

अर्डर प्राप्त गरेपछि मर्चेन्टले उक्त क्रेडिट कार्ड प्रयोगकर्तालाई इच्छाएको सामग्री हस्तान्तरण गर्नेछ र त्यसैअनुसार ग्राहकले मासिक किस्ता रकम बैंकलाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

६ वर्ष अगाडि

रिलायन्स् फाइनान्स र एफवान सफ्टबीच मोबाईल बैंकिङका लागि सम्झौता

रिलायन्स् फाइनान्सले मोबाईल बैंकिङ सेवाका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ ।

६ वर्ष अगाडि

कोरोना सुरक्षाका लागि बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकको १४ बुँदे निर्देशन

संक्रमितको सम्पर्कमा आएका वा कन्ट्याक्ट ट्रेसिङ्‍मा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटलको क्वारेन्टिनमा सुरक्षा राख्न आवश्यक व्यवस्था गर्न र सोको सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले व्यहोर्नुपर्ने सूचनामा जनाइएको छ...

६ वर्ष अगाडि

नविल बैंकको नाफा ३ अर्ब ५६ करोड

बैंककाे खुद ब्याज आम्दानी ७ अर्ब २ करोड रूपैयाँ रहेकाे छ । गत आर्थिक वर्षमा बैंकको खराब कर्जा अनुपात ०.९७ प्रतिशत रहेको छ ।

६ वर्ष अगाडि

कोरोना नियन्त्रण तथा उपचार कोषमा सिद्धार्थ बैंकको दुई करोड ६७ लाख सहयोग

बैंकका अध्यक्ष मनोजकुमार केडियाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको दुई करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ अर्थमन्त्री युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

६ वर्ष अगाडि

बीमा कम्पनीलाई ५० प्रतिशत कर्मचारी मात्रै कार्यालय बोलाउन निर्देशन

बीमा समितिले बुधबार एक परिपत्र जारी गर्दै सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई ५० प्रतिशतभन्दा बढी कर्मचारीलाई कार्यालयमा नराख्न निर्देशन दिएको हो ।

६ वर्ष अगाडि

६ लाख ४७ हजारले गरे कोरोना बीमा, बीमा शुल्कबापत ३६ करोड ४६ लाख संकलन

कोरोना बीमा बापत निर्जीवन बीमा कम्पनीहरुले सोमबारसम्म ६ लाख ४७ हजार ६ सय १० जनाले कोरोना बीमा गरेका छन् । यो गत वैशाख देखि हालसम्म बीमा भएको तथ्यांक हो ।

६ वर्ष अगाडि

मानुषी लघुवित्तको विक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैकिङ

मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर निष्काशन (आईपीओ)को जिम्मा नेपाल एसबीआई मर्चेण्ट बैकिङले पाएको छ ।

६ वर्ष अगाडि

आईएमई पे र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता

सम्झौताअनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्नेछन्।

६ वर्ष अगाडि

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, बैंकमा ५० प्रतिशत कर्मचारीले मात्र काम गर्नुपर्ने

काठमाडौं, २७ साउन । सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने जानकारी दिए।...

६ वर्ष अगाडि
1 235 236 237 238 239 336