काठमाडौं १०, भदौं । गत असारसम्म १८ हजार ३ सयले जनाले सहुलियत दरको ऋण सुविधा लिएका छन् । सरकारको निर्देशनमा राष्ट्र बैंकले सहुलियत ब्याजदर सम्बन्धी कार्यविधि जारी गरेको थियो ।...
नेपालगञ्ज, ९ भदाै । सिटिजन्स बैंक नेपालगञ्जका प्रबन्धक विवेक स्वाँरको हृदयाघातका कारण गए राति मृत्यु भएको छ । हृदयघात भएर भेरी अस्पताल ल्याइएका स्वाँरको उपचारका क्रममा मृत्यु भएको हो ।...
काठमाडौं ६, भदौं । सहुलियतपूर्ण ब्याजदरको विदेशबाट फर्केका युवा कर्जा ४९ जनाले मात्र पाएका छन् । यो कार्यक्रम अन्तरगत नौ महिनाको अवधिमा ४९ युवालाई ३ करोड २९ लाख १० हजार...
काठमाडौं ५, भदौं । सहकारी संस्थाले सन्दर्भ ब्याजदर लागु भए/नभएको बारे सहकारी विभागले अनुगमन गर्ने भएको छ । यसअघि विभागले तोकिदिएको अधिकतम १६ प्रतिशत ब्याजदरको सीमा पालना भए नभएको बारे...
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको मुल्य ११४ रुपैयाँ ६० पैसा रहेको छ । बैंकले एक अमेरिकी डलरको खरीददर १४४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा...
काठमाडौँ, २ भदौ । मेगा बैंकले काठमाडौँको स्वयम्भु ठूलो भ¥याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय...
काठमाडौं, २ भदौ । राष्ट्रिय बाणिज्य बैंकले ब्रान्ड एम्बासडरमा मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठ नियुक्त भएकी छिन् । बैंकले सोमबार एक कार्यक्रमका बिच श्रेष्ठलाई ब्राण्ड एम्बासडरको रुपमा नियुक्ती गरेको हो ।...
काठमाडौं २, भदौं । मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये २३ स्थानमा अझै वाणिज्य बैंक पुग्न सकेको छैन । सरकारले गत असारसम्म सबै वाणिज्य बैंकका शाखा पुर्याउने लक्ष्य लिए पनि...
चितवन, २ भदाै । राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला...
काठमाण्डौं, १ भदौ । आइएमई समूहद्वारा प्रवर्द्धित आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यावसायीक कारोवार सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि दोस्रो वार्षिकोत्सब...
© 2026 Cloud Patrika. All Rights Reserved.