काठमाडौं १५, साउन । विद्युतीय भुक्तानीको बजारमा नयाँ कम्पनीको रुपमा ‘सेलपे’ सञ्चालनमा आएको छ । कम्पनीले मंगलबार देखि सेवा सुरु गरेको हो । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले यसको औपचारिक...
काठमाडौं, १४ साउन । सरकारले सहकारीका लागि सन्दर्भ ब्याजदर तोक्ने तयारी गरेको छ । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहकारीको ब्याजदर निर्धारण गर्नबाट पछि...
काठमाडाैं, १४ साउन । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लिने आर्थिक एवं मौद्रिक नीति कृषकमुखी हुन नसकेकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा...
काठमाडाैं, १४ साउन । बैंकिङ कसुरमा नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी गरेको दरबारमार्गस्थित क्लब डेजाभुका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन् । उनलाई हङकङबाट नेपाल आउने क्रममा आइतबार त्रिभुवन अन्तराष्ट्रिय...
काठमाडाैं, १४ साउन । आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंक लिमिटेड बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट डि.जि.एम्. सुशिल कुमार शर्मा...
काठमाडौं, १४ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो इन्टरनेट बैंकिङ सेवाको स्तरोन्नती गरेको छ । बैंकले हाल कायम इन्टरनेट बैंकिङ सेवालाई विस्थापित गरी नयाँ एक्सप्रेस बैंकिङ नामक इन्टरनेट बैंकिङ...
काठमाडौं १४, साउन । सहुलियतपूर्ण ब्याजदरको विदेशबाट फर्केका युवा कर्जा ३२ जनाले मात्र पाएका छन् । यो कार्यक्रम अन्तरगत आठ महिनाको अवधिमा ३२ युवालाई २ करोड ४ लाख ६५ हजार...
काठमाडौं, १३ साउन । कुमारी बैंक लिमिटेडले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ ल्याएको छ । यो खाताबाट परिवारका एक सदस्य – बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार...
काठमाडाैं, १३ साउन । आइतबार दोहोरो अंकले घटेर १ हजार २ सय ५२ अंकमा झरेकाे शेयर बजार कारोवार मापक नेप्से परिसूचक साेमबार भने भने तीन अङ्क बढीले बढेकाे छ ।...
काठमाडौं १३, साउन । चालू आर्थिक वर्षको ११ महिनासम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये आधाभन्दा बढी अनुत्पादक क्षेत्रमा प्रवाह भएको छ । राष्ट्र बैंकको अनुसार ओभरड्राफ्ट, रियल...
© 2026 Cloud Patrika. All Rights Reserved.