बैंक/ बिमा

१० अंकले घट्यो नेप्से, ४८ करोडको कारोबार

काठमाडौं, ८ असार ।आइतवार नेप्से परिसूचक १०.०१ अंकले घटेर १ हजार २ सय ५४.३५ अंकमा आएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७९ प्रतिशत कम हो । कारोबारमा आएका मध्ये...

७ वर्ष अगाडि

बैंकिङ कसुर र ठगी संलग्न माथि २१ करोडको मुद्दा दायर

काठमाडाैं, ८ असार । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा रु २१ करोड ४९ लाख ३४ हजार १०० बराबरको मुद्दा दायर गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा बैंकिङ...

७ वर्ष अगाडि

इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्स प्राप्ती गर्याे, चुक्ता पूँजी १२ अर्ब ८७ करोड

काठमाण्डौं, ६ असार । नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्ने भएको छ । बैंकले शुक्रबार विशेष साधारण सभा आयोजना गरी फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको हो । हाल...

७ वर्ष अगाडि

दश महिनामा ७ खर्ब २५ अर्ब रेमिट्यान्स, वृद्धिदर निरन्तर घट्दो

काठमाडौं ६, असार । गत वैशाखसम्म नेपालमा ७ खर्ब २५ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १९.६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको...

७ वर्ष अगाडि

कैलालीका हावाहुरी पीडितलाई जनता बैंकको आर्थिक सहयोग

काठमाडौं ६, असार । जनता बैंकले कैलालीका हावाहुरी पीडितलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत जेठ २३ मा कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीले...

७ वर्ष अगाडि

अनुमति नलिएका संस्थालाई वित्तीय कारोबार नगर्न निर्देशन

काठमाडौं ६, असार । बैंक तथा वित्तीय संस्थाबाहेक अरूले बैंकिङ तथा वित्तीय कारोबार नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । अनुमति नलिएका केही गैरवित्तीय संस्थाले बजारमा कर्जा सापटी कारोबार गरेको भेटिएपछि...

७ वर्ष अगाडि

‘सांग्रिला डेभलपमेन्ट बैंक’ र ‘खल्ती’ बीच डिजिटल भुक्तानीकाे सम्झौता

काठमाडौं, ५ असार । सांग्रिला डेभलपमेन्ट बैंक र खल्ती डिजिटल वालेट बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

७ वर्ष अगाडि

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

काठमाडौँ, ५ असार । मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लािग आकर्षक अफर ल्याएको छ । बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यका साथ मेगा बैंकले क्यूआर कोड प्रवर्धन गर्न किराना व्यवसायीहरुका...

७ वर्ष अगाडि

६ अंकले बढ्याे नेप्से, पुग्याे १२६४.३६

काठमाडाैं, ५ असार । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक भएदेखि नै ओरालो लागेको परिसूचक आज...

७ वर्ष अगाडि

काठमाडौं भन्दा हिमालमा मूल्यवृद्धि बढी, तराईमा सबैभन्दा कम

काठमाडौं ५, असार । गत वैशाखमा काठमाडौं उपत्यका भन्दा हिमालमा मूल्यवृद्धिदर बढी देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार हिमालको मूल्यवृद्धिदर ६.१ प्रतिशत छ । सोही अवधिमा काठमाडौं उपत्यकाको मूल्यवृद्धिदर...

७ वर्ष अगाडि
1 318 319 320 321 322 336