नेपाल राष्ट्र बैंकले शुक्रबार ‘क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन २०७९ जारी गर्दै आकस्मिब बिदाका दिनमा बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने व्यवस्था गरेको...
नेपाल राष्ट्र बैंकले एक भन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको छ ।
कम्पनीको संस्थापक एनआईसी एशिया बैंकको बैठकले लघुवित्तको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी र सदस्यमा दिनेश भारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकले बुधवारबाट २ अर्ब ५० करोड रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८४’ बिक्री गर्ने भएको छ। फागुन १० गते देखि ३० गतेसम्म बिक्री खुला गर्ने र चैत ६...
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन्। शनिबार बैंक सञ्चालक समितिले गुरुङलाई चार वर्ष कार्यकालका लागि नियुक्त गरेको हो।
हिमालयन बैंक र सिभिल बैंक तीन दिन बन्द हुने भएका छन् । फागुन १२ गतेदेखि एकीकृत कारोबार गर्न लागेको दुवै बैंकले डाटा माइग्रेशन प्रयोजनका लागि तीन दिन सम्पूर्ण सेवा बन्द...
नबिल बैंकको शेयर मूल्य एकवर्षयताकै सस्तो भएको छ । एकवर्ष अगाडि बढेर ११४९ रुपैयाँसम्म पुगेको शेयर मूल्य ६७० रुपैयाँमा झरेको छ । यो मूल्य ५२ हप्तायताकै सस्तो हो।
राष्ट्र बैंकका अनुसार तरलता अभाव बढेसँगै माघ दोस्रो साता साढे ४ प्रतिशतमा झरेको अन्तर बैंक ब्याजदर अहिले ८.५० प्रतिशत पुगेको छ । सीडी रेसियो भने राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल...
खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबका ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा ।
© 2026 Cloud Patrika. All Rights Reserved.