बैंक/ बिमा

सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’योजनाको उपहार हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित होटल अलफ्टमा 'बिदेशबाट सिटी आयो,दशैं तिहारलाई गोल्डेन बनायो' योजनाको उपहार हस्तान्तरण गरेको छ।

४ वर्ष अगाडि

सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

४ वर्ष अगाडि

बैंकहरुमा ११ अर्ब ५४ करोड निक्षेप थपिँदा कर्जा प्रवाह १ अर्बमा सीमित, सीडी रेसियो ८६.७६ प्रतिशत

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुमा एक साताको अवधिमा (मंसिर ९ गतेदेखि १६ गतेसम्म) ११ अर्ब ५४ करोड रुपैयाँ निक्षेप बढेको छ ।

४ वर्ष अगाडि

ग्लोबल आईएमई बैंकसहित चार कम्पनीको शेयर कारोबार फुकुवा

कारोबार फकुवा भएसँगै बुधबारदेखि यी कम्पनीका शेयर दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि संस्थापक शेयर भने रोक्का नै रहने छ ।

४ वर्ष अगाडि

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

४ वर्ष अगाडि

अर्थतन्त्रका समस्याबारे बैंकर्षले गरे अन्तर्राष्ट्रिय मुद्रा कोषसँग छलफल

नेपाली अर्थतन्त्रका चुनौतीबारे बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग छलफल गरेको छ । परिसंघले शुक्रबार आईएमएफका नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग छलफल गरेको हो ।

४ वर्ष अगाडि

भारतको एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’ मा सदस्यता पाउने नबिल बन्यो पहिलो बैंक

यसले गर्दा पछिल्लो समयमा बढ्दै गएको वैदेशिक साख जोखिम र सिमित पहुँचलाई सहजीकरण गर्न टेवा पुग्नेछ र वित्तीय संस्थाहरुको क्षमता अभिवृद्धि गरी सीमापार व्यापारसम्बन्धी कारोबारहरुलाई सहज गर्नेछ ।

४ वर्ष अगाडि

एनआइसी एशिया बैंकले ल्यायो विश्वकप लक्षित विशेष योजना

एनआइसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धनका लागि आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई लक्षित गरेर 'विश्वकप २०२२' विशेष योजना सञ्चालनमा ल्याएको छ।

४ वर्ष अगाडि

आयात\ निर्यातमा उच्चपदस्थको शंकास्पद संलग्नता, विशेष ध्यान राख्न राष्ट्र बैंकको निर्देशन

बैंकले उच्च पदस्थव्यक्ति नै त्यस्त कार्यमा संलग्न भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुलाई विशेष ध्यान राख्न निर्देशन दिएको छ ।

४ वर्ष अगाडि

सिन्धु विकास बैंकमा रोजगारीको अवसर,कसरी दिने आवेदन ?

सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

४ वर्ष अगाडि
1 89 90 91 92 93 336