बैंक/ बिमा

२३ प्रतिशत कर्जा अनुत्पादक क्षेत्रमा, कसरी गर्ने नियन्त्रण ?

अध्ययन प्रतिवेदनले घररजग्गा, शेयर आदि जस्ता प्रकृतिको क्षेत्रमा हुने कर्जा लगानीले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र तरल सम्पत्ति कायम गर्न सहयोग नपुर्‍याउने प्रतिवेदनमा उल्लेख छ।

५ वर्ष अगाडि

आरम्भ चाैतारी लघुवित्तको लाभांश घाेषणा

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

५ वर्ष अगाडि

राष्ट्र बैंकले भन्यो ‘छोटो अवधिमै उच्च प्रतिफलको लोभले क्रिप्टोकरेन्सी र नेटवर्किङ कारोबार नगर्नू’

क्रिप्टोकरेन्सी तथा नेटवर्किङ मार्केटिङ सम्बन्धी सर्वसाधारणका लागि जनचेतनामूलक तथा वित्तीय साक्षरतासम्बन्धी सामग्री प्रकाशित गर्दै यस्तो आह्वान गरेको छ ।

५ वर्ष अगाडि

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफबाट लाभांश घोषणा गरेको छ ।

५ वर्ष अगाडि

९ अर्ब ५० करोडको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलवार दिउँसो बोलकबोल

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

५ वर्ष अगाडि

परिसंघको अध्ययन भन्छ-‘सीडी अनुपात लागू गर्न बैंकहरुलाई समय नदिँदा तरलता अभाव’

नेपाल राष्ट्र बैंकले ल्याउने नीति कार्यान्वयन गर्नका लागि कहिलेकाँही पर्याप्त सयम दिएको देखिदैन ।

५ वर्ष अगाडि

‘बैंक तथा वित्तीय संस्थाले बाटो बिराए, सही बाटोमा ल्याउन राष्ट्र बैंक चुक्यो’

पुंँजी पर्याप्त भएपछि बैंकले आक्रामकरुपमा कर्जा प्रवाह गर्दा आएको साइड इफेक्टले पनि तरलता व्यवस्थापनमा चाप परेको देखिएको छ ।

५ वर्ष अगाडि

चावहिल र टोखामा मञ्जुश्री फाइनान्सको शाखा विस्तार

मञ्जुश्री फाइनान्स लिमिटेडले चावहिल र टोखाको गोंगबुमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ। थप २ शाखासहित मञ्जुश्रीको शाखा संख्या २३ पुगेको छ।

५ वर्ष अगाडि

१४ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, सोमवार दिउँसो ३ बजे बोलकबोल

ट्रेजरी बिलको सोमवार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

५ वर्ष अगाडि

असार मसान्तसम्ममा कोरोना बीमा भुक्तानी हुने, स्रोत व्यवस्थापनको विकल्प खोजिदै

सरकारको दायित्वमा पर्ने कोरोना बीमा दाबी भुक्तानीको रकम निकासामा चौतर्फी दबाब परेपछि अर्थमन्त्री जनार्दन शर्माले सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।

५ वर्ष अगाडि
1 … 138 139 140 141 142 … 340