बैंक/ बिमा

युवा स्वरोजगार कर्जामा छैन युवाको पहुँच, सुविधाको उपभोग गर्ने जमात न्यून

सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेपनि युवा कर्जामा भने रुची कम देखिएको छ ।

५ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाको शाखा दोब्बर वृद्धि, तीन पालिका अझै बैंकविहीन

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विगत चार वर्षको अवधिमा दोब्बर वृद्धि भएको छ ।

५ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकद्वारा एनआरएन लक्षित ६ वटा नयाँ खाता सञ्चालनमा

ग्लोबल आइएमई बैंक लिमिटेडले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रबद्र्धित विदेश स्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ ।

५ वर्ष अगाडि

५ हजार डिजिटल सिग्नेचर जारी, ७७ जिल्लामै पुर्‍याउने तयारी

डिजिटल सिग्नेचर इमेल, क्रेडिट कार्ड र डिजिटल भुक्तानीजस्ता विद्युतीय डकुमेण्ट तथा गतिविधि प्रमाणीकरणका लागि प्रयोग गरिने एक किसिमको हस्ताक्षर हो ।

५ वर्ष अगाडि

निजी क्षेत्रमा प्रवाहित कर्जा ३२ प्रतिशत बढ्यो, अधिकांश घरजग्गा धितोमा

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिना सम्मको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३२.४ प्रतिशतले बढेको हो ।

५ वर्ष अगाडि

बैंकले कर्जा अवधिभर ब्याज परिवर्तन गर्न नपाइने, सीडी रेसियोको योजना पेश अनिवार्य

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले नेपाल राष्ट्र बैंकबाट 'क','ख' र 'ग' वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले व्यवस्था गरेका विषय कार्यन्वयनको लागि तीन बुँदे निर्देशन...

५ वर्ष अगाडि

गुडविल फाइनान्ससहित थप ७ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आवद्ध

रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ७ वटा संस्थाहरू आबद्ध भएका छन्। राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बिहीवार सूचना प्रकाशित गरी थप संस्थाहरु आबद्ध भएको जनाएको हो ।

५ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकले वेलायतबाट ३ अर्ब ऋण ल्याउने

ग्लोबल आइएमई बैंकलाई सीडीसीले गरेको यो ऋण सहयोगले आन्तरिक व्यवसायहरुको वित्तीय पहुँच बढाउनुका साथै आर्थिक अवसर वृद्धि गर्ने र आन्तरिक वस्तु तथा सेवाको उपलब्धता बढाउने बताए ।

५ वर्ष अगाडि

शोधनान्तर स्थिति २ खर्ब २३ अर्ब घाटामा

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँ घाटामा रहेको हो...

५ वर्ष अगाडि

कर्णाली प्रदेशमा सहुलियत कर्जा ४७ प्रतिशत वृद्धि, कृषिमा ३ अर्ब प्रवाह

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार २०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सहुलियतपूर्ण कर्जा ३ अर्ब ९२ करोड ६३ लाख पुगेको छ ।

५ वर्ष अगाडि
1 … 150 151 152 153 154 … 340