बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ पठाउने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएपछि बिहीबार राष्ट्र बैंकले रिपोमार्फत उक्त पैसा बजारमा पठाउन लागेको हो ।
ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८३७ सेवा...
नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको २ अर्ब ६५ करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ । बैंकले बुधबार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती...
यस योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।
स्थानीय तहमा बीमाको पहुँच धेरै कम भएको समितिले जनाएको छ । धेरै ग्रामीण भेगका स्थानीय निकायमा बीमा कम्पनी खोलिएको छैन । जसका कारण स्थानीय निकायका नागरिक बीमाका विषयमा अनभिज्ञ हुने...
कोभिड-१९ को महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने अहिलेको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका साथै समयको बचत भई महामारीका...
नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक ट्विटर अकाउण्ट सञ्चालनमा ल्याएको छ ।
आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। मोबाइल वालेटमा ब्याज...
रिलायबल लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले केन्द्रिय कार्यालय ज्ञानेश्वर नेपाल रेडक्रस सोसाईटिको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरि चौंथो वार्षिक उत्सव मनाएको हो ।
जोड इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै तीन दिन तालिम सञ्चालन गर्न लागेको जनाकारी दिएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.