ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर जेनरेट ओटीपी फर पीन मेनु छान्नु पर्नेछ ।
राष्ट्र बैंकले बजारमा तरलता सन्तुलन कायम गर्न निक्षेप उपकरण मार्फत ३० अर्ब उठाउन लागेको हो । राष्ट्र बैंकले २८ दिन अवधिका लागि उक्त निक्षेप खिच्न लागेको हो ।
यसअघि कम्पनीले चैत १० गतेदेखि आइपीओ निष्काशनको तयारी गरे पनि कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सो स्थगित भएको थियो।
काठमाडौं, ६ असोज । ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई कोरोना र आँखाबीचको सम्बन्धसम्बन्धी अनुसन्धानका लागि आर्थिक सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको ‘डिटेक्सन अफ...
समितिबाट निर्जीवन बिमा गर्ने बिमकको वित्तीय विवरण सम्बन्धी निर्देशनबमोजिमको वित्तीय विवरणहरु तथा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) बमोजिम वित्तीय विवरण पारित गरी बिमा समितिको स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको...
राहकबाट आफ्नो मोबाइल वा कम्प्युटरमार्फत 'डब्लुडब्लुडब्लु डट आईसर्भ डट एनआईसी एसिया बैंक डटकम'मा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्ने भएका हुन्।
यसअघि यस्तो सन्दर्भ ब्याजदर १६ प्रतिशत थियो । सो व्यवस्था परिमार्जन गरी नयाँ सन्दर्भ दर तोकिएको हो । २०७७ कात्तिक १५ देखि लागु हुने सहकारी विभागले जनाएको छ ।
अब विदेशमा रहेका नेपालीहरुले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरु मार्फतमा रहेका आफन्तहरुको खातामा पैसा पठाउन पाउने सक्नेछन् ।
काठमाडौं । निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक...
राष्ट्र बैंकले प्रत्येक वर्षको दशैं लक्षित गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्दै आएको थियो । तर यसपटक दशैंमा नयाँ नोट बजारमा पठाउने/नपठाउने विषयमा राष्ट्र...
© 2026 Cloud Patrika. All Rights Reserved.