बैंक/ बिमा

एभरेष्ट बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट

काठमाडौं, १५ फागुन । एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेज् प्रालिबीच एभरेष्ट बैंकका ग्राहकलाई छुट प्रदान गर्न साझेदारी भएको छ । सम्झौता अनुसार काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको सोल्टी वेस्टइन्ड ५ तारे होटलमा एभरेष्ट बैंकका...

जीवन बीमा कम्पनीः कुनले कति आर्जन गरे बीमा शुल्क ?

सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले १६ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । ज्योतिले ८९ करोड, रिलायन्सले ७१ करोड र महालक्ष्मीले लाइफ इन्स्योरेन्सले ३० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले दियो भगवान कोइरालाको बालबालिका अस्पताललाई ५० लाख

काठमाडौं, १४ फागुन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई अस्पताल भवन निर्माणको लागि ५० लाख रुपैंया आर्थिक सहयोग गरेको छ । यस सम्बन्धमा बुधबार बैंकका प्रमुख...

मेगा बैंकबाट सेनालाई वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ, १४ फागुन । मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरमा नेपाली सेनालाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित देवीदल गणमा कार्यरत नेपाली सेनाका बिभिन्न दर्जालाई बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो । मेगा...

सहुलियतपूर्ण कर्जा बढ्यो, ६ महिनामा १५ अर्ब विस्तार

कृषि कर्जा, वैदेशिक रोजगारबाट फर्किएकालाई दिइने कर्जा, महिला उद्यमशील कर्जा, दलित वर्गलाई दिइने कर्जा, शिक्षित बेरोजगारलाई दिइने कर्जा, उच्च शिक्षा अध्ययन कर्जामा टार्गेट दिएपछि ठूलो परिमाणमा कर्जा विस्तार भएको राष्ट्र बैङ्कले जनाएको छ ।

सिटिजन्स बैंकद्वारा डोल्पाको श्री सरस्वती माविलाई ५० हजार सहयोग

काठमाडौं, १२ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका दुनैमा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ५० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयको प्रांगणमा आयोजित...

राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबीच खाता संचालन सम्झौता

काठमाडौं, ११ फागुन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सामाजिक सुरक्षा कोषबीच खाता संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको समुपस्थितिमा भएको सम्झौतामा बैंकका नायब प्रमुख...

सिटिजन्स बैंक र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीबीच सहकार्य

काठमाडौँ, ११ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटी बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका...

एनआईसी एशियाको न्यु सुपर चमत्कारिक मुद्धती योजना,यस्ता छन् फाइदा

काठमाडौं, ११ फागुन । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ जनमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजना ल्याएको छ...

‘सनराइज सरल एसएमई कर्जा’, एक करोडसम्म सहुलियत ब्याजमा ऋण

काठमाडौं, ११ फागुन । सनराइज बैंकले नयाँ कर्जा योजना ‘सनराइज सरल एसएमई कर्जा’ संचालनमा ल्याएको छ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न...