विदेशी लगानी १८० प्रतिशतले बढ्यो, ६ महिनामा १२ अर्ब २० करोड
चालू आर्थिक वर्षको ६ महिनामा करिब १२ अर्ब २० करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) नेपाल भित्रिएको छ ।
एनआईसी एशियाको न्यू चमत्कारिक खाता, यस्ता छन् फाइदा
काठमाडौं, ९ फागुन । एनआईसी एशिया बैंकले न्यू चमत्कारिक बचत खाता योजना ल्याएको छ । यस योजना अन्तर्गत ३० वटा फाइदा पाउन सकिने बैंकले जनाएको छ ।
यो खाता खोल्दा न्युनतम ५० हजार रुपयाँदेखी...
‘ग्लोबल आईएमई बैंक’ र ‘खल्ती’बीच डिजिटल भुक्तानीका लागि सहकार्य
काठमाडौं । ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटले डिजिटल भुक्तानी सेवाप्रदानगर्नका लागि सहकार्य गर्ने भएका छन् ।
ग्लोबल आईएमईका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीे र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले बैंकको कमलादी...
एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमी लक्षित वित्तिय सम्झौता
काठमाडौं । एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपाल बीच बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमी लाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको छ ।
एभरेष्ट बैंकका नायब...
सानिमा बैंकको विशेष योजना, खाता खोल्दा डेबिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क
काठमाडौं, ६ फागुन । सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्नाहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।
बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड...
धनुषाधाममा एनआईसी एशिया बैंकको नयाँ शाखा
काठमाडौं, ६ फागुन । एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ मा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ करोबार सुरु गरेको छ ।
ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो...
मेगा बैंकले ल्यायो आकर्षक योजना
काठमाडौँ, ६ फागुन । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ ।
सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि बैंकले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’...
निजी क्षेत्रमा प्रवाहित कर्जा बढ्यो, घरजग्गा धितोमा ६५ प्रतिशत कर्जा
बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा प्रवाहित निक्षेप तथा कर्जा लगानी बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.६ प्रतिशतले बढेको हो ।
गायिका इन्दिरा जोशी बनिन् सूर्या लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडर
काठमाडौं, फागुन ४ । गायिका इन्दिरा जोशी ब्राण्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् ।
काठमाडौंको होटल र्याडिशनमा उनले कम्पनीसँगको सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै यसमा आवद्ध भएकी हुन् ।
उनलाई सूर्या लाइफ इन्स्योरेन्सको...
२ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं, ५ फागुन । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।
बैंकले बिक्री गर्न लागेको उक्त...