बैंक/ बिमा

५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा, पुरानो भन्दा फरक के ?

नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।

६ वर्ष अगाडि

अजोड इन्स्योरेन्सले मनायो दोस्रो वार्षिकोत्सव, ९० हजार बीमालेख जारी

जोड ईन्स्योरेन्स लिमिटेडले आइतबार आफ्नो दोस्रो बार्षिकोत्सव मनाएको छ ।

६ वर्ष अगाडि

एनएमबीले कञ्चनलाई प्राप्ति गर्ने, १००ः८५ को अनुपात पारित

एनएमबी बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ ।

६ वर्ष अगाडि

आइएमईले ल्यायो ‘आइएमई घरमै १ लाख जितौं’ योजना

आइएमईले कोरोना प्रभावलाई मध्यनजर गर्दै घरबाहिरै ननिस्की रेमिट्यान्स प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस्तो योजना ल्याएको बताएको छ ।

६ वर्ष अगाडि

सहकारीलाई रोजगारी सृजनामा लाग्न मन्त्री अर्यालको निर्देशन

कोभिड १९को महामारी र जलवायु परिवर्तनबाट सिर्जित परिस्थितिविरुद्ध अनुकुलन क्षमता सुदृढ गराउनका लागि सहकारी क्षेत्रले भूमिका खेल्नुपर्ने ।

६ वर्ष अगाडि

नागरिक लगानीकोषको २२ प्रतिशत बोनस सेयर पारित

नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई २२ प्रतिशत वोनस सेयर दिने भएको छ । कोषको २५ औं साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले बोनस सेयर पछि कायम हुने...

६ वर्ष अगाडि

लाइसेन्स भएका गैर बैकिङ संस्थासँग मात्र सहकार्य गर्न राष्ट्र बैंकको निर्देशन

बैंक तथा वित्तीय संस्थाले भुक्तानी सम्बन्धी कामका लागि राष्ट्र बैंकबाट अनुमति पाएका त्यस्ता संस्थासँग मात्र सम्झौता गर्न सूचना जारी गरिएको छ । राष्ट्र बैंकले नौवटा भुक्तानी सेवा सञ्चालक र १४...

६ वर्ष अगाडि

एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँडको मिति सर्‍यो

आइतवार बाँडफाँड गर्ने तयारी गरिएको भएपनि सोहि दिनदेखि साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ विक्री खुला हुने हुदाँ सिष्टममा समस्या हुन सक्ने भन्दै शनिवारनै बाँडफाँड गर्न लागिएको हो ।

६ वर्ष अगाडि

मञ्जुश्री फाइनान्सको ऋणपत्र आउँदै, विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल

चुक्ता पूँजी रु ८१ करोड ८१ लाख र रु १९ करोड ७२ लाख संचित कोष रहेको यस वित्तिय संस्थाले ऋणपत्र जारी पश्चात प्राप्त पूजी वाट संस्थाको थप ब्यापार विस्तार र...

६ वर्ष अगाडि

एनआईसी एशियाले ल्यायो तीन सुपर चमत्कारिक कर्जा योजना

कले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जाहरु उपलब्ध गराउनेछ र उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको छ ।

६ वर्ष अगाडि
1 … 249 250 251 252 253 … 340