कले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जाहरु उपलब्ध गराउनेछ र उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको छ ।
विश्व बैंकले नेपाल, श्रीलङ्का र माल्दिभ्सका लागि फारिस हदाद जर्भोसलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको छ । असार १७ गतेदेखि नै लागू हुनेगरी उनलाई नियुक्त गरिएको हो ।
खल्ती डिजिटल वालेटले मोवाइल एप र खल्ती डटकम वेब पेजमार्फत कारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ योजना ल्याएको छ ।
जीवन बीमा कम्पनीका कतिपय अभिकर्ताहरुले विजिनेश बढाउने र टार्गेट पूरा गर्ने नाममा गैरकानूनी बाटोबाट बीमा गराउन थालेपछि समितिले कडाइ गरेको हो ।
सेलपेले मोबाइल तथा वेबका माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ। भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउन सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षा प्रणालीभित्र रही विकास...
बीमा समितिको तथ्यांक अनुसार चैतमा १ अर्ब ६० करोड, बैशाखमा १ अर्ब र जेठमा २ अर्ब ८ करोड रुपैयाँ गरी तीन महिनामा सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।
समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र आइएफसीका एक्टिङ रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन् ।
अर्थतन्त्रमा कोभिड–१९ को बहुपक्षीय प्रभाव गहिरिंदै गएकाले उत्पादन, रोजगारी र आपूर्ति श्रृंखलाको निरन्तरतामा ध्यान दिई अतिप्रभावित र नगद प्रवाह सुकेका व्यवसायलाई अवस्था हेरी ब्याजको पुँजीकरणसहित कर्जा भुक्तानी अवधि एक देखि...
काठमाडौं, १६ असार । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गरी असार २८ गतेबाट एकीकृत गर्ने भएको छ । कुमारी र देवःको एकैदिन जेठ १९ गतेको साधारण सभाले प्राप्ति सम्बन्धी...
बीमा समितिको तथ्यांक अनुसार चैत, बैशाख र जेठ गरी तीन महिनामा सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न आ-आफ्ना भिन्नै खालका...
© 2026 Cloud Patrika. All Rights Reserved.