बैंक/ बिमा

विदेशबाट रेमिट्यान्स पठाउने प्रक्रिया खुकुलो, कम्पनी आफैले पठाउन मिल्ने

विदेशबाट पैसा पठाउन सम्बन्धीत व्यक्ति आफै बैक वा रेमिट्यान्स कार्यालयसम्म पुग्नु नपर्ने भएको छ ।

६ वर्ष अगाडि

कोरोना बीमालेख: धेरै पोलिसी बिक्री गर्ने शिखर इन्स्योरेन्स, कुनले कति गरे ?

२० वटा निर्जीवन बीमा कम्पनीहरुले कोरोना पोलिसी जारी गरेकामा धेरै पोलिसी बेच्नेमा अजोड इन्स्योरेन्स रहेको छ । अजोडले ६७ लाख रुपैंया संकलन गर्दा सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीले १६ लाख...

६ वर्ष अगाडि

रेमिट्यान्स पठाउन प्रति दिन १५०० डलरको सीमा तोकियो

विदेशबाट रकम पठाउने बैंकले नेपालमा रहेका हिताधिकारीको सम्पूर्ण विवरण विद्यमान व्यवस्था अनुरुप उपलब्ध गराउनुपर्ने तथा यसरी प्राप्त विवरणको आधारमा नेपालस्थित विप्रेषण प्रदायक बैंक तथा वित्तीय संस्था एवम् कम्पनीले अन्तिम हिताधिकारी...

६ वर्ष अगाडि

नोटलाई तीन वर्गमा छुट्याउन निर्देशन, पूर्वराजा भएको पुन: निष्काशनलाई अयोग्य

बैंक तथा वित्तीय संस्थाहरुले एटिएममा पठाउन योग्य नोटको प्याकेटको स्लिपमा हरियो रङ्ग, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको स्लिपमा सेतो रङ्ग र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको...

६ वर्ष अगाडि

कोरोना कोषमा बंगलादेश बैंकले दियो एक करोड ४५ लाख

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारको कोषमा एक करोड १० लाख रुपैयाँ र देशका सातैवटा प्रदेशका प्रदेश सरकारको उक्त कोषमा ५/५ लाख रुपैयाँ सहयोग गरेको हो ।

६ वर्ष अगाडि

कोरोना बीमामा कडाइ, विदेशबाट फर्किएकालाई बीमालेख खरीद गर्न नयाँशर्त

विदेशबाट नेपाल फर्किएको नेपाली नागरिक र निजको परिवारले अनिवार्य आरडिटी परीक्षण गराई सोको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेश गर्नुपर्ने, क्वारेन्टिनमा १५ दिन बसेको विषय स्थानीय तहले प्रमाणित गर्नुपर्ने, आरडिटी रिपोर्ट...

६ वर्ष अगाडि

सरकारलाई लघुवित्त बैंकर्स संघको व्याज छुटको माग सहित ९ बुँदे सुझाव

संघले आगामी आर्थिक वर्षको बजेटमा हालको अवस्थामा लघुवित्तको उत्थान तथा उक्त क्षेत्रमा परेको असरको न्युनीकरणको लागि कर्जा पुनरसंरचना, किस्ता भुक्तानीको समय सिमा तथा व्याज छुट सहित विभिन्न ९ बुँदे सुझावहरु...

६ वर्ष अगाडि

नेपाल बैंकले घटायो ब्याजदर, चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत छुट

वैशाख १ गतेदेखि लागू हुने गरी हाइपोथिकेशन, अधिविकर्ष, चालू पुँजी, मार्जिन, डिमाण्ड, सुनचाँदी, हायर पर्चेज, व्यक्तिगत आदिको हकमा चैत मसान्तको आधारदर ७ दशमलव ८२ मा लगाइएको प्रिमियममा २ प्रतिशत विन्दुले...

६ वर्ष अगाडि

कोरोना बीमाप्रति आकर्षण बढ्दो, एक महिनामै बिक्यो १ लाख ३० हजार पोलिसी

बीमा समितिको निर्देशनमा निर्जीवन बीमा कम्पनीहरुले बैशाख ७ गतेबाट विक्री शुरु गरेको कोरोना बीमालेखा एकमहिनाको अवधिमै बुधबार सम्ममा १ लाख ३० हजार बढीले कोरोना बीमा गरिसकेका छन् । त्यसबाट ७...

६ वर्ष अगाडि

तीनदिन प्रभुबैक बन्द

बैंकका अनुसार जेठ १५ गते बिहीबार साँझ ५ बजेदेखि आइतबार बिहान ९ बजेसम्म सम्पूर्ण सेवा बन्द रहनेछन् । बैंकले हाल सञ्चालनमा रहेको पुमरी सफ्टवेयरको हटाई त्यसको सट्टामा फिन्याकल सफ्टवेयर प्रयोग...

६ वर्ष अगाडि
1 … 257 258 259 260 261 … 340