एनआइसीको विज्ञप्ती,‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ नाम परिवर्तन काम उहि
काठमाडौं, ४ मंसिर । एनआइसी एशिया बैंकले 'सुपर चमत्कारिक मासिक निक्षेप खाता' योजना सार्वजनिक गरेको छ । बैंकले यसअघि सार्वजनिक गरेको 'सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता' को नाम परिर्वतन मात्र गरेर उक्त नामको योजना...
जापानबाट पैसा पठाउने गोबिन्द थापा सिटी एक्सप्रेसको पहिलो लखपति
काठमाडौं, ४ मंसिर । सिटी एक्स्प्रेसले 'लखपति एक्सप्रेस २०७६' को पहिलो महिनाको लखपति घोषणा गरेको छ ।
लखपति एक्सप्रेसको पहिलो महिनामा बागलुङका गोबिन्द बहादुर थापा लखपति बनेका छन् । लक्की ड्रमार्फत उपभोक्ताहरुले दैनिक दुई...
एनआइसी एसिया बैंकले ल्यायो ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना
काठमाडौं, ३ मंसिर । एनआईसी एसिया बैंकले नयाँ 'सुपर चमत्कारिक मासिक निक्षेप खाता' योजना सार्वजनिक गरेको छ ।
बैँकले सबै ग्राहक महानुभावहरुलाई अधिकतम सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ सुपर चमत्कारिक मासिक निक्षेप...
लक्ष्मी बैँकको नयाँ शाखा सुर्खेतको छिञ्चुमा
काठमाडौं, ३ मंसिर । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११७ औँ शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएकोे छ ।
यो शाखा मार्फत बैँकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल...
फरवार्ड कम्युनिटीद्धारा बिमा दाबी भुक्तानी रकम हस्तान्तरण
पप्पु गुरुङ्ग, दोधारा ३ मंसिर । माहाकाली नगरपालिकामा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले मृत्यु पछि आफ्नो सदस्यलाई सहयोग गरेको छ ।
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तिय संस्था लिमिटेड ईलाका कार्यालय दोधारा चाँदनीले माहाकाली नगरपालिका वडान नं....
सिटिजन्स बैँक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच सहकार्य
काठमाडौ,३ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि., बसुन्धरा, बीच बैँकका ग्राहकवर्गलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता पश्चात...
दुई दशकपछि नेपाल बैंकका शेयरधनीलाई लाभांश
बैंकले दुई दशक भन्दा बढी समयदेखि लाभांश दिन सकेको थिएन । विगतको वर्ष देखिनै बैंक नाफामा रहेको भएपनि सञ्चित नोक्सानीका कारण उसलाई लाभांश वितरण गर्न केन्द्रीय बैंकले रोक लगाएको थियो।
तीन बाणिज्य बैंकको मुनाफा अर्ब बढी, नबिलको प्रतिश्पर्धीमा एनआईसी एसिया
कुल २८ वाणिज्य बैंक मध्ये ३ वटाले मात्र एक अर्ब भन्दा बढी कमाउन सफल भएका हुन । बाँकी बैंकको खुद मुनाफा अर्ब भन्दा कम छ । बाणिज्य बैंकहरुमध्ये ८ वटाले मुनाफा गत वर्षको भन्दा घढेको छ । २० वटाको भने बढेको छ ।
भृकुटीमण्डलमा ‘बैकिङ, बिमा र पूँजी बजार प्रदर्शनी’
काठमाडौं, १ मंसिर । उपत्यकामा ‘बैकिङ, बिमा र पूँजी बजार प्रदर्शनी’ सुरु भएको छ।
आइतबार काठमाडौंको भृकुटीमण्डलमा प्रदर्शनीको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले गरेका थिए ।
प्रदर्शनीमा बैंक तथा वित्तीय संस्थाका...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा विशेष छुट
काठमाडौं, १ मंसिर । ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजले हवाई टिकटमा छुट दिने भएको छ ।
ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्पन्न सम्झौता अनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई...