बैंक/ बिमा

यस्ता छन् डेपुटी गर्भनर श्रेष्ठ माथि लागेका गम्भीर आरोप (पत्रसहित)

श्रेष्ठमाथि मुलुकको बैङ्किङ तथा वित्तीय व्यवस्थामा हानि–नोक्सानी पुग्ने तथा बैङ्कको काम कारबाहीमा बेइमानी वा बदनियत राखेको, बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणमा देखिएका कमी कमजारी ढाकछोप गरेको...

डेपुटी गभर्नर विवाद:पौडेलको संयोजकत्वमा छानविन समिति,श्रेष्ठ स्वतः निलम्बनमा

राष्ट्र बैंक सञ्चालक समितिको सोमबार बिहान बसेको वैठकले समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा छानविन समिति बनाएको हो । समितिका सदस्यहरुमा सञ्चालक समितिका सदस्यहरु रामजी रेग्मी र सुबोध कुमार कर्ण रहेका छन् ।

डेपुटी गभर्नर श्रेष्ठ स्वतह निलम्बन हुँदै, आज सञ्चालक समितिमा छलफल

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ स्वतह निलम्बनमा पर्ने भएका छन् । राष्ट्र बैंकले उनीमाथी लागेको आरोप छानविनका लागि समिति बनाएपछि श्रेष्ठ स्वतह निलम्बनमा पर्ने कानूनी व्यवस्था छ ।

इन्भेस्टमेन्ट,नबिल,जनता र सनराइज बैंकको नयाँ ब्याजदर, कुनको कति ?

काठमाडौं १७ कात्तिक । नेपाल इन्भेस्टमेन्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले कात्तिक १६ गतेदेखि लागू हुने गरी निक्षेप र कर्जा को नयाँ ब्याजदर सार्वजनिक गरेको हो । जस अनुसार बैंकले निक्षेपमा ९.२५...

घर किन्ने सोचमा हुनुहुन्छ ? अब बैंकबाट पाइने भयो ७० प्रतिशतसम्म ऋण

अब बैंक तथा वित्तीय संस्थाले धितोको ७० प्रतिशतसम्म ऋण दिनेछन् । सर्वसाधारणलाई घर किन्न सजिलो होस भन्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

सांग्रिला डेभलपमेन्ट बैंक १६ औं वर्षमा

काठमाडौं, १५ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्ष सफलतापूूर्वक पुुरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ । बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा केक काटेर १५ औंै वार्षिक उत्सव मनाइएको हो...

मेगा बैँकको लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर स्थापना

काठमाडौ, १५ कात्तिक । मेगा बैंक नेपाल लिमिटेडले आफ्नै कार्यालय रहेको भवनबाट मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरका साथै रिसोर्स सेन्टर समेत सञ्चालनमा ल्याउने भएको छ । यसअघि मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर मार्फत आफ्ना...

एनआईसी एशिया बैंक र टिथ सेभर्सबीच सम्झौता

काठमाडौं, १५ कात्तिक । एनआईसी एशिया बैंक लिमिटेड र टिथ सेभर्स प्रालि त्रिपुरेश्वरबीच सम्झौता भएको छ । सम्झौता बमोजिम एनआईसी एसिया बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुलाई टिथ सेभर्स डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा १५% सम्म...

सूर्या लाइफ इन्स्योरेन्सको ३ लाख ९ हजार कित्ता शेयर २४ गते देखि लिलामीमा

काठमाडौं १४ कात्तिक । सूर्या लाइफ इन्स्योरेन्सले कात्तिक २४ देखि शेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको ३ लाख ९ हजार ३०२ कित्ता शेयर बिक्री गर्न लागेको हो । संस्थापक तर्फको...

कृषि विकास बैंक र हेफर ईन्टरनेशनलबीच वित्तिय सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

काठमाडौ । कृषि विकास बैंक लि.र हेफर ईन्टरनेशनल नेपाल बीच मूल्य श्रृंखलामा आधारित वित्तीय सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । हेफर ईन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीको उपस्थितीमा बैंकका प्रमुख कार्यकारी अधिकृत...