बैंक/ बिमा

पचास लाख माथिको कर्जा लिन स्थायी लेखा नम्बर (प्यान) अनिवार्य

काठमाडा, २१ साउन । नेपाल राष्ट्र बैंकले ५० लाखभन्दा बढीको कर्जा लिन स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेका छ । बैंकले साेमबार एक निर्देशिका जारी गरी ५० लाख रूपैयाँ वा सोभन्दा बढी कर्जा लिने भए...

आइएमइ लाइफ इन्स्योरेन्सको ‘२१ घातक रोग विरुद्ध रक्षावरण’ योजना

काठमाडौं, २१ साउन । आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले '२१ घातक रोग विरुद्ध रक्षावरण' योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कम्पनीका बीमितहरुले विभिन्न २१ घातक रोग विरुद्ध अधिकतम ५० लाख सम्मको आर्थिक सुरक्षा प्राप्त...

पूर्वाधार विकास बैंकलाई साना परियोजनामा लगानी गर्न बाटो खुल्यो, प्रतिपरियोजना ३० करोडसम्म लगानी गर्न...

काठमाडौं २१, साउन । पूर्वाधार विकास बैंकले प्रति परियोजना ३० करोड रुपैयाँ सम्म लगानी गर्न पाउने भएको छ । राष्ट्र बैंकले सोमबार परिपत्र मार्फत उक्त निर्देशन दिएको हो । राष्ट्र बैंकले यो वर्षको मौद्रिक...

६५ नाघेका व्यक्ति बैंकको सीइओ र ७० नाघेका सञ्चालक बन्न नपाउने

काठमाडौं, २० साउन । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरीएको एकिकृत निर्देशन २०७५ को विभिन्न बुँदाहरुमा संशोधन, परिमार्जन र नयाँ व्यवस्था थप गरेको छ । बैंकले सोमबार नयाँ निर्देशिका जारी...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल ह्यारिसनमा ३० प्रतिशत छुट

काठमाडौं, २० साउन । एनआईसी एशिया बैंक र होटल ह्यारिसन प्यालेस बिराटनगरबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकलाई होटलको सेवा सुविधामा ३० प्रतिशत सम्म छुट पाउने...

सहकारी संस्थामा कालोधन खोजिने

काठमाडौं २०, साउन । नेपाल सरकारले सहकारी संस्थामा कालोधन भए नभएकोबारे खोजी गर्ने भएको छ । सहकारी क्षेत्रमा स्रोत नखुलेको धन रहेको आरोप लागिरहेको समयमा सहकारी विभागले कालोधनबारे खोजतलास गर्न लागेको हो ।...

राष्ट्रिय सहकारी बैंक १७ औं वर्षमा प्रवेश, २८ अर्ब निक्षेप संकलन

काठमाडाैं, २० साउन । नेपालमा स्थापना भएका सम्पूर्ण सहकारी संघ/संस्थाहरूको प्रवद्र्धन, विकास एवं तिनीहरूको वित्तीय आवश्यकतालाई पुरा गर्नका लागि खोलिएको राष्ट्रिय सहकारी बैंक लिमिटेड स्थापनाको १६ औं वर्ष पुरा गरी १७ औं वर्षमा...

टिच फर नेपाललाई एभरेष्ट बैंकको सहयोग

काठमाडौं, १९ साउन । एभरेष्ट बैंकले शिक्षा क्षेत्रतर्फको संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत टिच फर नेपाललाई सहयोग निरन्तरता दिदैं ५ लाखको चेक हस्तान्तरण गरेको छ । टिच फर नेपाल शिक्षामा भएको असमानतालाई अन्त्य गर्न प्रतिबद्ध...

आधा दर्जन बैंकले ब्रोकर लाइसेन्स माग्दै नेप्सेमा आवेदन दिए

काठमाडौं १९, साउन । सेयर ब्रोकरको लाइसेन्स माग गर्दै नेप्सेमा करिब आधा दर्जन वाणिज्य बैंकहरुले आवेदन दिएका छन् । यो गत शुक्रबार अघि नै नेप्सेमा पेस भएको आवेदन हो । नेप्सेले शुक्रबार वाणिज्य बैंकका...

औद्योगिक कर्जा ९ खर्ब ६५ अर्ब, त्यसको ५८ प्रतिशत काठमाडौं क्षेत्रमा

काठमाडौं १९, साउन । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा ९ खर्ब ६६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्षको तुलनामा यो करिब १७ प्रतिशतले बढी हो । गत वर्षको...