बैंक/ बिमा

एनआईसी एशिया बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट

काठमाडौं, १५ माघ । एनआईसी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइलबीच एनआईसी एशिया बैंकका ग्राहकहरूलाई सामसग ग्यालेक्सी एसटेन प्लस तथा सामसग ग्यालेक्सी नोट टेन प्लसको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्र...

ऋण विस्तारमा आक्रामक हुँदा पनि नेपाल बैंकको मूनाफामा गिरावट

बैंकले पुससम्म १ अर्ब ३५ करोड नाफा गरेको छ । अघिल्लो पुसमा १ अर्ब ६६ करोड रुपैयाँ नाफा थियो। जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १८ दशमलव ६ प्रतिशतले कमी हो ।

लक्ष्मी बैंकले ६ महिनामा कमायो ९० करोड ३० लाख नाफा

काठमाडौं, १४ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लक्ष्मी बैंकले नाफा बढाएको छ । पुस मसान्तसम्ममा लक्ष्मी बैंकले ९० करोड ३० लाख खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही...

सिटिजन्स बैंकले ल्यायो निक्षेप रकम दोब्बर हुने योजना

काठमाडौं, १४ माघ । सिटिजन्स बैंक ईन्टरनेसनले ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको सार्वजनिक गरेको छ । यस निक्षेप योजना अन्तर्गत यस बैंकका व्यक्तिगत ग्राहकले मुद्दतीमा राखेको रकम ७ वर्ष ६ महिना(९० महिना) पछि...

१० स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४३ तहमा वाणिज्य बैंक पुगे

देशभरका कूल ७५३ स्थानीय तहमध्ये १० स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार कूल ७५३ मध्ये ७४३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

काठमाडौं, ९ माघ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । नवनियुक्त अध्यक्ष श्रेष्ठले माघ ९ गते बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिर्ई पदभार ग्रहण...

एनआईसी एशिया बैंक र इन्फ्रासफ्ट टेक्नोलोजी भारतबीच त्रिपक्षीय सम्झौता

काठमाडौं, ८ माघ । एनआईसी एशिया बैंक लिमिटेड र इन्फ्रासफ्ट टेक्नोलोजी लि भारत, एम्नील टेक्नोलोजी प्रालि नेपालबीच इन्ड टु इन्ड एएमएल (एन्टी मनी लाउन्डरिङ) सीएफ्टी (कम्ब्याटिङ टेरोरिष्ट फाइनान्सिङ) सोलुसन खरिद गर्ने त्रिपक्षीय सम्झौता...

पाँच सहकारी संस्थाको इजाजत खारेज

काठमाडौं, ८ माघ । सहकारी विभागले नियम विपरित सञ्चालित पाँच सहकारी संस्थाको इजाजत खारेज भएको छ । विभागले बुधबार पाँच सहकारी संस्थाको इजाजत खारेज गर्ने निर्णय गरेको हो । अहिले स्थानीय...

किन रोकियो सिन्धु विकास बैंकको साधारण सभा ?

काठमाडौं, ७ माघ । सिन्धु विकास बैंकको साधारण सभा स्थागित भएको छ। बैंकले पुस २९ गते गर्नै भनेको साधारण सभा स्थगित गरेको हो । सिन्धुपाल्चोकको बाह्रविसेमा आयोजित सभामा कानूनले तोकेको गणपूरक संख्या नपुगेकोले कम्पनीको...

एनआईसी एशियाको नाफा २ अर्ब नाघ्यो, अधिकांश परिसूचक उत्साहजनक

काठमाडौं, ७ माघ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको नाफा २ अर्ब नाघेको छ। विवरण अनुसार बैंकका अधिकांश परिसूचकहरु...