बैंक/ बिमा

गुलरिया र भूरीगाउँमा सन नेपालको अभिकर्ता अन्तरक्रिया

काठमाडौं, २३ पुस । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गुलरिया र भूरीगाउँमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।...

माहाकाली नगरपालिकामा सनराईज बैंकको शाखा विस्तार

पप्पु गुरुङ्ग दोधारा, २३ पुस । सनराईज बैंकले माहाकाली नगरपालिकामा आफ्नो शाखा विस्तार गरेको छ् । हरेक क्षेत्रका नागरिकलाई आफ्नो बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्य सहित माहाकाली नगरपालिकामा १३० औं शाखा विस्तार गरि सेवा...

एभरेष्ट बैंकको एनआरएन बचत खातामा विशेष सुविधा

काठमाडौं, २२ पुस । एभरेष्ट बैंकले पान नेपालको उपस्थितिमा अग्रणी वाणिज्य बैंक बन्ने र एउटै छानामुनि वित्तीय सेवा तथा सुविधा प्रदान गर्ने घरायसी नाम बन्नका लागि एभरेष्ट बैंकमा खाता खोल्ने एनआरएलाई विशेष सुविधा पुर्याउने...

महिला उद्यमीले पाए १ अर्ब ५ करोड सहुलियत कर्जा

वाणिज्य बैंकले मात्रै १ हजार ६ सय ६० महिला ऋणीलाई १ अर्ब ४ करोड ६३ लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । विकास बैंकबाट पनि कात्तिक मसान्तसम्ममा १३ ऋणीलाई १ करोड ८ लाख ६१ हजार रुपैयाँ लगानी भएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा अभिकर्तालाई सम्मान

काठमाडौं, २२ पुस । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले अभिकर्तालाई सम्मान गरेका थिए । उक्त...

अजोड इन्स्योरेन्सको आधारभूत निर्जीवन बीमा तालिम

काठमाडौं, २२ पुस । अजोड इन्स्योरेन्स लिमिटेड हेटौंडा शाखाको आयोजनामा आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ। तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था...

फुडमान्डुसँग एनआईसी एशियाको साझेदारी, डिजिटल भुक्तानीमा ३० प्रतिशत छुट

काठमाडौं, २२ पुस । फुडमान्डु प्रालिको अनलाइन फुड फेस्टिभल २०२० मा एनआईसी एशिया बैंक लिमिटेड बैंकिङ्ग साझेदार रहने सहमति भएको छ । यस अन्तर्गत अनलाइन फुड फेस्टिभल २०२० मा बैंकको मोबाईल बैँकिङ्ग एप प्रयोग...

उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच सहमतीपत्रमा हस्ताक्षर

काठमाडौं, २१ पुस । मुलुकभित्र उद्यमशीलता विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । महासंघका अध्यक्ष भवानी राणाको समुपस्थितिमा सहमतीपत्रमा महासंघका महानिर्देशक धरणीधर...

कृषि तथा पशुपन्छी कर्जामा ३९ अर्ब लगानी

सहुलियत कर्जा लिने कूल २० हजार ८६९ मध्ये ९० प्रतिशत अर्थात् १८ हजार ७४३ जनाले कृषि तथा पशुपन्छी शीर्षकमा कर्जा लिएका छन् । यो कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले ३९ अर्ब ७९ करोड ५९ लाख २९ हजार रुपैयाँ लगानी गरेका छन् ।

लुम्बिनी जनरलको लघुबीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २० पुस । लघुबीमा सम्बन्धी देशव्यापी अभिमुखिकरण कार्यक्रम उदयपुरको गाईघाट बजारमा सम्पन्न भएको छ । नेपाल बीमक संघको आयोजना तथा युके एड, सक्षमको सौजन्यता तथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको व्यबस्थापनमा उक्त...