बैंक/ बिमा

नेप्सेमा २ अंकको झिनो वृद्धि, ५४ करोडको कारोबार

काठमाडौँ, २० चैत । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.०१ अंकले बढेर ११६५.८४ पुगेको छ । परिसूचकमा ०.१७ प्रतिशतको झिनो वृद्धि हुँदा बुधबार १७० कम्पनीका २० लाख चार हजार कित्ता शेयर किनबेच भए । मंगलबार...

मेगा क्यापिटललाई कारोबारको अनुमति

काठमाडौं, २० चैत । मेगा क्यापिटल मार्केटस् लिमिटेडले मर्चेन्ट बैकिङ व्यवसायको अनुमति पाएको छ । कम्पनीले सोमबार नेपाल धितोपत्रबोर्डबाट कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेको हो । मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक यस...

एभरेष्ट बैंकको क्यालेण्डरमा नेपाल पर्यटन वर्षको प्रवद्र्धन

काठमाडौं, १८ चैत । एभरेष्ट बैंक लिमिटेडले विक्रम सम्बत् २०७६ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा र बैंकका प्रमूख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा...

६ अंकले बढ्यो नेप्से, ३५ करोडको कारोबार

काठमाडौँ, १८ चैत । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४३  अंकले  बढेर ११४९.९९ पुगेको छ । सो दिन १७१ कम्पनीका १२ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा कुल ३५ करोड २८ लाख रुपैयाँको...

नेशनल लाइफ इन्स्योरेन्सको ३० औं साधारणसभा

काठमाडौं, १७ चैत । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३० औं साधारणसभा वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभामा कम्पनीकी अध्यक्ष प्रेमा सिंहले आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले ४१ करोड रुपैंया खुद मुनाफा गरेको बताइन्...

एभरेष्ट बैंकका ग्राहकलाई नेपाल नेशनल हस्पिटलमा छुट

काठमाडौं, १४ चैत । एभरेष्ट बैंकले आफ्ना ग्राहकहरुलाई कलंकी स्थित नेपाल नेशनल हस्पिटलमा छुटको व्यवस्था गरेको छ । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुटको लागि नेशनल हस्पिटलसँग साझेदारी गरेको हो । एभरेष्ट बैंक र नेपाल नेशनल हस्पिटलबिच...

कामना सेवा विकास बैंकको एकैपटक दुई नयाँ शाखा विस्तार

काठमाडौं, १४ चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा एकैपटक दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले प्रदेश नं. १ मा उदयपुर जिल्लाको त्रियुगा र प्रदेश नं. २ मा...

ज्योती विकास बैंक र सगरमाथा इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

काठमाडौं, १४ चैत । ज्योती विकास बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा सम्बन्धि संम्झौता भएको छ । सम्झौतापत्रमा बुधबार ज्योती बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख...

बिमा पहुँच १७ प्रतिशत पुग्यो

  काठमाडौं १४, चैत । करिब तीन करोड नेपालीमध्ये १७ प्रतिशतले बिमा गरेका छन् । यो गत पुससम्मको तथ्यांक हो । बाँकी ८३ प्रतिशतमा बिमा पहुँच पुग्न सकेको छैन । गत पुससम्म ५२ लाख ५० हजार...

१ खर्ब १४ अर्बले बढ्यो रेमिट्यान्स

  काठमाडौं १२, चैत । गत वर्षको सात महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा नेपाल भित्रिने रेमिट्यान्स १ खर्ब १४ अर्ब रुपैयाँले बढेको छ । उक्त अवधिमा अमेरिकी डलरको विनिमयदर बढ्नुका साथै कोरिया, अमेरिका...