फोन पे मा मर्चेन्टको संख्या १० हजार नाघ्यो
काठमाडौं, २७ जेठ । फोन–पे प्रा.ली. दश हजार मर्चेन्ट बनाउन सफल भएको छ । फोन पे मा १४ प्रकारका मर्चेन्टमा मासिक ५० पचास हजार भन्दा धेरै कारोबार हुने गरेको कम्पनीले बताएको छ ।
फोन...
ओरालो लाग्याे शेयर बजार, ८.७८ अङ्कले घट्याे नेप्से
शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.७८ अङ्कले घटेर १,२७५.८२ अङ्कमा पुगेको छ ।
त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ...
कृषि, उर्जा र पर्यटनमा १७ प्रतिशत कर्जा, बैंकहरुलाई लक्ष्य भेटाउन गाह्रो
काठमाडौं २७, जेठ । चालू आर्थिक वर्षको नौ महिनासम्म वाणिज्य बैंकहरुको कुल कर्जामध्ये १७.१ प्रतिशतमात्र कृषि, उर्जा र पर्यटनमा लगानी भएको छ । बैंकहरुले ०७६ असारसम्म कृषि, उर्जा र पर्यटनम कुल लगानीको न्यूनतम २५...
नेपाल लाईफकाे सदावहार बीमा योजना, एक चोटी बीमा गरे आजीवन जोखिम बहन
काठमाडौं, २६ जेठ । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले ‘नेपाल लाईफ सदावहार बीमा योजना’ नामक नयाँ बीमा योजना ल्याएको छ ।
आइतबार देखि लागु हुने योजनामा ‘सदावहार जीवनको लागि सदावहार बीमा योजना’ नारामा कम्पनीले स्किम...
व्यक्तिगत ऋणमा कर्जाबजारको सहयोग, ऋणीको क्रेडिट स्कोरिङ पनि हेर्न मिल्ने
काठमाडौं, २५ जेठ । फिनिक्स क्यापिटलले बैंकहरुबाट व्यक्तिगत ऋण लिन सहयोग गर्नका लागि कर्जाबजार डट कम सेवाको घोषणा गरेको छ ।
कर्जाबजार एक डिजिटल प्लाटफर्म हो जहाँ प्रयोगकर्ताले बैंकहरुका आवास, अटोजस्ता रिटेल लोनहरुबारे जानकारी...
कामना सेवा बैंकको नयाँ शाखा ठमेलमा
काठमाडौं, २४ जेठ । कामना सेवा विकास बैंकले काठमाडौंको ठमेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए । यससँगै...
एनएमबी बैंकको वातावरणमैत्री अभियान, साईकलमा लगानीको नयाँ योजना
काठमाडौं, २३ जेठ । विश्व वातावरण दिवसका अवसरमा एनएमबी बैंकले एनएमबी भिजा प्लेटिनियम कार्ड र एनएमबी भिजा क्रेडिट कार्डमार्फत् मासिक किस्ताबन्दीमा भुक्तानी हुने गरी साइकलमा लगानीको नयाँ योजना सार्वजनिक गरेको छ ।
योजनाको...
बचत तथा ऋण सहकारीलाई छुटटै नियामक निकाय स्थापनाको प्रक्रिया अन्यौलमा
काठमाडौं २२, जेठ । बचत तथा ऋण सहकारी संस्था प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुटटै नियामक निकाय स्थापना गर्ने सुझाब अझै कार्यान्वयनमा आएको छैन ।
यसअघि उच्च स्तरिय वित्तीय क्षेत्र समन्वय समितिले बचत तथा...
आइएमई लाइफ र गरिमाबीच बैंक अस्योरेन्स सम्झौता
काठमाडौं, २१ जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र गरिमा विकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीचन्द्र भट्ट र बैंकका तर्फबाट सीईओ गोविन्दप्रसाद...
लक्ष्मी बैंकमा अनलाइन बचत खाता खोल्दा मोबाइलमा ५ सय ब्यालेन्स
काठमाडौं २१, जेठ । लक्ष्मी बैंकमा अनलाइन खाता खोल्दा मोबाइलमा ५ सय रुपैयाँ ब्यालेन्स पाइने भएको छ । आईसीसी क्रिकेट वल्ड कप २०१९ को अवसरमा बैंकले यस्तो योजना बजारमा ल्याएको हो ।
लक्ष्मी बैंकले...