काठमाडौँ, ६ मंसिर । एनआईसी एशिया बैँकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको शुक्रबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको...
स्थानीय तहका सबै वडासम्म वित्तीय सेवाको पहुँच पुर्याउन बैंक शाखा नभएका वडाहरुमा शाखारहित बैंकिङ सेवा प्रदान गर्न यस बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
निकट भविष्यमा साँढे २० रुपैयाँ बराबरको ऋणपत्र बजारमा आउने भएको छ । सो रकम बराबरको ऋणपत्र निष्काशनका लागि ८ बैंकले राष्ट्र बैंकबाट अनुमति लिइसकेका छन् ।
काठमाडौं, ६ मंसिर । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस् मेसिन हस्तान्तरण गरेको छ । यो नयाँ मेसिनले मिर्गौला बिरामीहरुलाई उपचारका लागि पर्खिनुपर्ने...
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ३० अर्ब २४ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो।
काठमाडौं, ४ मंसिर । एनआइसी एशिया बैंकले ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना सार्वजनिक गरेको छ । बैंकले यसअघि सार्वजनिक गरेको ‘सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता’ को नाम परिर्वतन मात्र...
काठमाडौं, ४ मंसिर । सिटी एक्स्प्रेसले ‘लखपति एक्सप्रेस २०७६’ को पहिलो महिनाको लखपति घोषणा गरेको छ । लखपति एक्सप्रेसको पहिलो महिनामा बागलुङका गोबिन्द बहादुर थापा लखपति बनेका छन् । लक्की...
काठमाडौं, ३ मंसिर । एनआईसी एसिया बैंकले नयाँ ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना सार्वजनिक गरेको छ । बैँकले सबै ग्राहक महानुभावहरुलाई अधिकतम सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ सुपर चमत्कारिक...
काठमाडौं, ३ मंसिर । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११७ औँ शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैँकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा...
पप्पु गुरुङ्ग, दोधारा ३ मंसिर । माहाकाली नगरपालिकामा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले मृत्यु पछि आफ्नो सदस्यलाई सहयोग गरेको छ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तिय संस्था लिमिटेड ईलाका कार्यालय दोधारा चाँदनीले माहाकाली...
© 2026 Cloud Patrika. All Rights Reserved.