बैंक/ बिमा

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई कतार एयरवेजमा १० प्रतिशत छुट

काठमाडौँ, १० जेठ । कतार एयरवेजले मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई हवाई यात्रामा विशेष छुट दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर महम्मद ई इमामबीच...

१० प्रतिशतभन्दा बढी कल डिपोजिट राख्न नपाइने

काठमाडौं ९, चैत । वाणिज्य बैंकले कुल निक्षेपको १० प्रतिशतभन्दा बढी कल डिपोजिट राख्न नपाउने भएका छन् । बैंकहरुले २०७७ असारभित्र कल डिपोजिट उक्त सीमाभित्र ल्याइसक्नु पर्नेछ । राष्ट्र बैंकले बिहीबार यस्तो निर्देशन दिएको...

नेपाल बैंकर्स संघ र पोखरा विश्वविद्यालय बीच सम्झौता

काठमाडौं ९ जेठ । नेपाल बैंकर्स संघ तथा पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस बीच एक सम्झौता भएको छ । सम्झौतापत्रमा संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसका निर्देशक डा. रविन्द्र...

रेमिट्यान्स वृद्धिदर घट्दो, चैतमा २०.९ प्रतिशत

काठमाडौं ९, जेठ । चालू आर्थिक वर्षको नौ महिनामा ६ खर्ब ५३ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत महिनाको तुलनामा रेमिट्यान्स वृद्धिदर २०.९ प्रतिशतले बढेको हो । अघिल्लो महिनाको तुलनामा रेमिट्यान्स वृद्धिदर...

‘नियतवश बहुउद्देश्यीय सहकारी बन्द गराउन खोजियो’

काठमाडौं, ८ जेठ । सहकारीकर्मीहरुले सहकारीलाई करमा विभेद गरेको गुनासो गरेका छन् । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा भएको ‘सहकारी ऐन र विभेदकारी कर’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बचत सहकारीलाई कर छुट दिई उत्पादनशील...

गुलरिया र तुल्सीपुरमा लक्ष्मी बैंकको शाखा विस्तार

काठमाडौं, ८ जेठ । लक्ष्मी बैंकले बर्दियाको गुलरिया र दाङको तुल्सीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यी दुई शाखा संगै प्रदेश ५ मा मात्रै बैंकको शाखा संख्या १२ पुगेको छ । दुवै शाखाहरु मार्फत ग्राहकहरुको...

नेपाल एसबीआई बैंक र खल्ती बीच डिजिटल भुक्तानीका लागि सम्झौता

काठमाडौं, ८ जेठ । नेपाल एसबीआई बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवाका लागि सम्झौता भएको छ । नेपाल एसबीआई बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुंगो...

मेटलाईफ एशियाकी कार्यकारी उपाध्यक्षले गरिन ग्राहक सेवा केन्द्रको उद्घाटन्

काठमाडौं, ७ जेठ । मेटलाइफकी कार्यकारी उपाध्यक्ष तथा हेड अफ स्ट्राटेजिक ग्रोथ मार्केट, रेबेका तादिकोन्दा, नेपाल, बंगलादेश तथा म्यानमारका मेटलाइफ चेयरम्यान एम.नुरुल इस्लाम तथा हेड अफ स्ट्राटेजी एम. अलाउद्दिन अहमदसँगै यो हप्ता नेपाल भ्रमणमा...

बूढानिलकण्ठमा इन्भेष्टमेण्ट बैंकको १४ औं एक्सटेन्सन काउन्टर

काठमाडौं, ७ जेठ । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाण्डौंको बूढानिलकण्ठ नगरपालिकामा आफ्नो १४ औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बूढानिलकण्ठ नगरपालिका वडा नं. ५ स्थित बूढानिलकण्ठ स्कूलको गेट अगाडि खोलिएको काउन्टरले विद्यार्र्थी एवं शिक्षक लगायत...

विदेशी भुक्तानी प्रणालीबाट कारोबार गर्न नपाइने

काठमाडौ ७, जेठ । विदेशी भुक्तानी प्रणालीमार्फत नेपालमा कारोबार नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । विदेशीहरुले नेपालमा आफ्नै देशको विभिन्न भुक्तानी प्रणालीमार्फत कारोबार गरेको पाइएपछि राष्ट्र बैंकले उक्त निर्देशन दिएको छ । राष्ट्र बैंकले...