बैंक/ बिमा

सेयर बजारमा उत्साह, नेप्से झण्डै १० अंकले बढ्दा ९० करोडको कारोबार

काठमाडौँ, २५ चैत । केही दिन देखि लगातार बढ्दै आएको सेयर बजार सोमबार पनि बढेको छ  भने कारोबार रकममा पनि वृद्धि भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ९.३२ अंकले वृद्धि भइ ११९१.६८...

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्धारा राहत वितरण

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था्ले बारा र पर्सा जिल्लामा चैत १७ गते आएको विनाशकारी आँधीहुरीबाट प्रभावित व्यक्तिहरु ग्राहक सदस्यहरुकोे घरपरिवारलाई राहत वितरण गरेको छ । संस्थाले फेटा गाउपालिका वडा नं. १ र ६, प्रर्सौनी गाउपलिका...

१७ अंकले बढ्यो नेप्से परिसूचक, ५४ करोडको कारोबार

काठमाडौँ, २४ चैत । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १७.१६ अंकले बढेको छ । आइतबार १.४७ प्रतिशतको वृद्धि हुँदा परिसूचक ११८२.३६ अंकमा पुगेको छ । त्यस्तै १६८ कम्पनीका १८ लाख ८७...

वर्षमा साढे १५ अर्बको ऋणपत्र बजारमा

काठमाडौं २३ चैत । गत एक वर्षमा आधा दर्जन भन्दा बढी वाणिज्य बैंकले १५ अर्ब ५८ करोड रुपैयाँको ऋणपत्र जारी गरेका छन् । ती मध्ये सर्वसाधारणका लागि ५ अर्ब १ करोड रुपैयाँ बराबरको ऋणपत्र...

राष्ट्रिय वाणिज्य बैंकले माग्यो एकैपटक ६ सय ६१ जना कर्मचारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकैपटक साढे ६ सय भन्दा बढी कर्मचारी नियुक्त गर्ने भएको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरि वरिष्ठ सहायकदेखि मुख्य प्रबन्धकसम्मका लागि ६ सय ६१ जनाका लागि आवेदन खुल्ला...

मेगा बैंकमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेवा

काठमाडौं, २१ चैत । मेगा बैंक नेपाल लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख...

नेप्सेमा २ अंकको झिनो वृद्धि, ५४ करोडको कारोबार

काठमाडौँ, २० चैत । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.०१ अंकले बढेर ११६५.८४ पुगेको छ । परिसूचकमा ०.१७ प्रतिशतको झिनो वृद्धि हुँदा बुधबार १७० कम्पनीका २० लाख चार हजार कित्ता शेयर किनबेच भए । मंगलबार...

मेगा क्यापिटललाई कारोबारको अनुमति

काठमाडौं, २० चैत । मेगा क्यापिटल मार्केटस् लिमिटेडले मर्चेन्ट बैकिङ व्यवसायको अनुमति पाएको छ । कम्पनीले सोमबार नेपाल धितोपत्रबोर्डबाट कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेको हो । मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक यस...

एभरेष्ट बैंकको क्यालेण्डरमा नेपाल पर्यटन वर्षको प्रवद्र्धन

काठमाडौं, १८ चैत । एभरेष्ट बैंक लिमिटेडले विक्रम सम्बत् २०७६ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा र बैंकका प्रमूख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा...

६ अंकले बढ्यो नेप्से, ३५ करोडको कारोबार

काठमाडौँ, १८ चैत । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४३  अंकले  बढेर ११४९.९९ पुगेको छ । सो दिन १७१ कम्पनीका १२ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा कुल ३५ करोड २८ लाख रुपैयाँको...