बैंक/ बिमा

साधनाले आर्थिक सम्बृद्धिलाई प्राप्ति गर्ने

काठमाडौं, १० फागुन । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक सम्बृद्धि लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । गोरखा जिल्लामा केन्द्रीय कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको साधनाले तनहुँ जिल्ला भानु...

बैंकले वित्तीय साक्षरतामा १० प्रतिशत खर्च गर्नै पर्ने

काठमाडौं १० फागुन । अब बैंक तथा वित्तीय संस्थाले पनि वित्तीय हरेक प्रदेशमा साक्षरता प्रवद्र्धनमा कम्तीमा १० प्रतिशत खर्च गर्नु पर्ने भएको छ । सबै प्रदेशमा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सरकारले राष्ट्र बैंकले...

रु. २ अर्बको ऋणपत्र ल्याउँदै एनबी बैंक, १०.२५ प्रतिशत ब्याज

काठमाडौं, ९ फागुन । नेपाल बङ्गलादेश (एनबी) बैंक लिमिटेडले रु. १ हजार दरका २० लाख कित्ताले हुन आउने रु. २ अर्ब बराबरको ‘एनबिबि डिबेञ्चर’ निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई...

ठूला परियोजनाको ब्याज परिवर्तन गर्न नपाइने

काठमाडौं, ९ फागुन । निश्चित रकम भन्दा बढी पुँजी भएको आयोजना/परियोजनालाई प्रवाह गरेको ऋणको ब्याज पटक पटक परिवर्तन गर्न नपाइने व्यवस्था हुन लागेको छ । शुरुमा कम ब्याजदरमा लिएको ऋणको ब्याज बढाएर धेरै भएकाले आयोजनाको...

निर्यातजन्य वस्तुको उत्पादनमा पाइने ऋणको ब्याजदर घट्यो

काठमाडौं ८, फागुन । निर्यातजन्य वस्तु उत्पादनमा तीन प्रतिशत ब्याजदरमै ऋण पाइने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था ल्याएको हो । यसअघि यस्तो कर्जा बापत उद्योगी...

एनबीआईले ल्यायो वित्तीय साक्षरता एप, बैंकिङ कारोबारलाई प्रोत्साहित गर्ने

काठमाडौं, ७ फागुन । नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)ले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सवको अवसरमा एनबीआई नामक मोबाईल एप सार्वजनिक गरेको छ । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो डिजिटल उपकरण ल्याइएको बताइएको छ । सो एपमा...

कृषि विकास बैंकले ऋणको ब्याज घटायो

क्लाउडपत्रिका काठमाडौं ६, फागुन । कृषि विकास बैकले पुरानो कर्जाको ब्याजदर एक प्रतिशतले घटाएको छ । माघ २८ मा बसेको बैंक सञ्चालक समितिको निर्णय बजोजिम उक्त ब्याज घटाइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकका...

सम्सारा रेमिट र नेशनल एक्सचेन्ज बीच सम्झौता

क्लाउडपत्रिका काठामाडौं ६, फागुन । सम्सारा रेमिट प्रालिले कतारस्थित रेमिट्यान्स सेवा प्रदायक कम्पनी नेशनल एक्सचेञ्जसँग सहकार्यको सम्झौता गरेको छ । खाडीमुलुकमा आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले सो कम्पनीसँग सम्झौता भएको जनाइएको छ । सम्झौताअनुसार कतारमा रहेका नेपालीले...

वित्तिय विश्लेषकहरुको संस्था स्थापना, लगानीको वातावरण बन्दैछः गर्भनर

क्लाउडपत्रिका काठमाण्डौ, ४ फागुन । नेपालको समग्र वित्तीय विश्लेषकहरुको संस्थाको रुपमा एशोसियशन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको  औपचारिक उद्घाटन भएको छ । वित्तीय क्षेत्रहरुको विश्लेषणमार्फत नेपालमा समग्र सामाजिक हितको लागि लगानी  र पुँजीबजारमा नैतिकता, व्यावसायिकता र पारदर्शिता...

धेरै ब्याज लिन प्रधानमन्त्रीले नै सुझाए पछि

उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुहोस्, ब्याजदरमा लचिलो हुनुहोस्: प्रम ओली क्लाउडपत्रिका काठमाडौ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिलासी वस्तुमा लगानी कम गर्न र धेरै ब्याज लिन सुझाएका छन् । सनिवार बालुवाटारमा उनीसँग भेट्न गएको...