बैंक/ बिमा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रकम जम्मा

काठमाडौं, १६ साउन । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकले १० लाख १ हजार १ सय रुपैंया जम्मा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा...

७ वर्ष अगाडि

नेप्से १.७४ अंकले घट्यो, ५९ करोडको कारोबार

काठमाडौं, १६ साउन । शेयर बजार कारोवार मापक नेप्से परिसूचक बिहीबार १.७४ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ०.१४ प्रतिशतले घटेर एक हजार दुई सय ६३.८४...

७ वर्ष अगाडि

वर्ल्ड मर्चेन्ट फाइनान्स समस्याग्रस्त अवस्थाबाट सशर्त फुकुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले वर्ल्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्सलाई समस्याग्रस्त अवस्थाबाट फुकुवा गरेको छ । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गरी साउन ७ गतेको निर्णय अनुसार समस्याग्रस्त अवस्थाबाट...

७ वर्ष अगाडि

नयाँ विशेषता सहित ‘सेलपे’ सञ्चालनमा, बैंक खातामार्फत सिधै कारोबार गर्न सकिने

काठमाडौं १५, साउन । विद्युतीय भुक्तानीको बजारमा नयाँ कम्पनीको रुपमा ‘सेलपे’ सञ्चालनमा आएको छ । कम्पनीले मंगलबार देखि सेवा सुरु गरेको हो । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले यसको औपचारिक...

७ वर्ष अगाडि

सहकारीमा ब्याजदर तोक्ने तयारीमा सरकार, बडाल भन्छन् १७ प्रतिशत चाहियो

काठमाडौं, १४ साउन । सरकारले सहकारीका लागि सन्दर्भ ब्याजदर तोक्ने तयारी गरेको छ । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहकारीको ब्याजदर निर्धारण गर्नबाट पछि...

७ वर्ष अगाडि

आर्थिक एवं मौद्रिक नीति किसानमुखी नभएकाे सांसदहरूकाे गुनासाे

काठमाडाैं, १४ साउन । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लिने आर्थिक एवं मौद्रिक नीति कृषकमुखी हुन नसकेकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा...

७ वर्ष अगाडि

बैंकिङ कसुरमा डिफ्युजन जारी भएका डेजाभु क्लबका अध्यक्ष पक्राउ

काठमाडाैं, १४ साउन । बैंकिङ कसुरमा नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी गरेको दरबारमार्गस्थित क्लब डेजाभुका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन् । उनलाई हङकङबाट नेपाल आउने क्रममा आइतबार त्रिभुवन अन्तराष्ट्रिय...

७ वर्ष अगाडि

अशोक लेलैण्डका गाडी किन्दा ज्योति विकास बैंककाे ७० प्रतिशत कर्जा सुविधा

काठमाडाैं, १४ साउन । आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंक लिमिटेड बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट डि.जि.एम्. सुशिल कुमार शर्मा...

७ वर्ष अगाडि

सिटिजन्स बैंकको इन्टरनेट बैंकिङ सेवाको स्तरोन्नती

काठमाडौं, १४ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो इन्टरनेट बैंकिङ सेवाको स्तरोन्नती गरेको छ । बैंकले हाल कायम इन्टरनेट बैंकिङ सेवालाई विस्थापित गरी नयाँ एक्सप्रेस बैंकिङ नामक इन्टरनेट बैंकिङ...

७ वर्ष अगाडि

विदेशबाट फर्केका युवा कर्जा ३२ जनाले पाए, कुल कर्जा २ करोड ४ लाख मात्र

काठमाडौं १४, साउन । सहुलियतपूर्ण ब्याजदरको विदेशबाट फर्केका युवा कर्जा ३२ जनाले मात्र पाएका छन् । यो कार्यक्रम अन्तरगत आठ महिनाको अवधिमा ३२ युवालाई २ करोड ४ लाख ६५ हजार...

७ वर्ष अगाडि
1 … 312 313 314 315 316 … 340